Aamsanchar

समाचार

काठमाडौं – नापी विभागले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ। विभागले नक्सा दुई महिनाअघि नै तयार पारेर भूमि व्यवस्था मन्त्रालयलाई बुझाइसकेको छ। संसद्को राज्य व्यवस्था समितिले भारतद्वारा अतिक्रमित भूमि समेटेर […]

सोमवार, जेठ ५, २०७७

काठमाडौं – लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल(भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान […]

सोमवार, जेठ ५, २०७७

विराटनगर । आइतबार प्रदेश १ मा तीनजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिकामा २ जना र धनकुटामा एक जनामा संक्रमण देखिएको हो । प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार विराटनगरकी २९ […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं । उपत्यका प्रवेश गर्ने एक प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक युवा  पक्राउ परेका छन। पक्राउ युवा   चन्द्रागिरि नगरपालिकाका उत्तम कार्की रहेका  छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख […]

आइतवार, जेठ ४, २०७७

पोखरा । पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा साँगितिक कलाकार संघले दोस्रो दिनको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर ६ बैदामका ५३ घरपरिवारका लागि राहत खाद्यान्न वितरण गरेको […]

आइतवार, जेठ ४, २०७७

वीरगञ्ज – स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् । उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं – सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ । हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी […]

आइतवार, जेठ ४, २०७७

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)  बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न सरकारले यसअघि नै कार्यविधि बनाइसकेको छ। सोही कार्यविधिअनुसार सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शव व्यवस्थापन गरिएको छ ।  उनको शनिबार राति नै पशुपति आर्यघाटमा […]

आइतवार, जेठ ४, २०७७

मेचीनगर । दक्षिण झापाको कचनकबल–७ मा शनिवार दिउँसो निगुरो टिप्न जङ्गल पसेका स्थानीय ८२ वर्षीय वृखबहादुर राईको हात्तीको आक्रमणमा मृत्यु भएको छ । प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार दिपज्योती सामुदायिक बनमा वृद्ध राई निगुरो टिप्न […]

शनिवार, जेठ ३, २०७७