
बम विष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं। ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा […]
काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकामा एक सातायता ६ जनाको रहस्मय मृत्यु भएको छ । बिहीबार थप दुई जना स्थानीयको मृत्यु भएसँगै भंगाहा-७ मा एक सातायता मृत्यु हुनेको संख्या ६ पुगेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर […]
विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै […]
लकडाउन जस्तो सम्वेदनशिल परिस्थितीको मर्म, मुल्य र मान्यताको अलिकती पनि ख्यार नराखी ठगी धन्दामा लागेका खाद्य पसलहरु एक पछी अर्को गर्दै कार्वाहीमा परीरहेको अवस्थामा झापाको चन्द्रगडी स्तिथ एक पसल संचालक पनि कार्वाहीमा परेका छन । […]
दमक । झापाको दमक नगरपालिका–३ बेलडाँगी स्थित भूटानी शिविरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आज भएको आगलागीबाट भूटानी शिविरको बी ३ हट नम्बर २६० मा रहेको टिकाराम चापागाइँको घरबाट अचानक आगलागी […]
बागलुङ र पर्वत जिल्ला जोड्ने लामो झोलुङ्गे पुल निर्माणको काम बन्दाबन्दीकै समयमा सम्पन्न भएको छ । ‘सिङ्गल स्पान’मा संसारकै लामो दाबी गरिएको यो पुल ५६७ मिटर लामो छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन नेपाल […]
जनकपुरधाम । एक महिना लामो लकडाउनकाबीच छाक टार्न समस्या भएपछि धनुषाको शहीद नगरपालिका २ का चन्दर साहले वडा कार्यालयले वितरण गर्न लागेको राहत लिन गए । वडा कार्यालय पुगेपछि उनलाई दाल, चामल, नून, तेल भएको […]
नेपालमा कोरोना संक्रमण रोकथामको लागि अवलम्बन गरिएको लकडाउन ३७ औं दिन सम्म आई सकेको छ । यस समय अवधीमा क्वारेन्टाइनमा विभिन्न रोचक घटनाहरु भई रहेको समाचारहरु आईरहेको वेला पश्चिम सुर्खेतमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी […]
काठमाडौं— कोरोना भाईरस प्रकोप नियन्त्रण, व्यवस्थापनको लागि नेपालको एक उत्कृष्ठ स्थानमा रहेको कम्पिनी कोका–कोलाले कोषका लागि ८ करोड दिने घोषणा गरेको छ । कोभिड–१९ महामारीको फैलावट र प्रभाव विरुद्ध लड्न विश्वका सबैं ठाँउबाट सहयोग बढ्दै […]