Aamsanchar

समाचार

तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङको तेलियाखोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालक शनिबार अपराह्न डुबेर बेपत्ता भएका छन् । तेलिया खोलामा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर […]

आइतवार, वैशाख ७, २०७७

काठमाडौं – सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेश छलेर मुलुकलाई ठूलो व्ययभार हुने गरी भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको‌ खुलेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण त्रासले देशै संकटमा परेका बेला सर्वोच्चको आदेशविपरीत गुपचुप आयोग गठन […]

आइतवार, वैशाख ७, २०७७

नेपालगञ्ज – नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेशनमा भर्ना भएका दुई विरामीको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु भएका दुबै जना स्वासप्रश्वास तथा छाति सम्बन्धित समस्याले ग्रसित रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय […]

आइतवार, वैशाख ७, २०७७

झापा : उदयपुरको त्रियुगा नगरपालिका– ३ झुल्के मस्जिदमा बस्दै आएका मुस्लिम समुदायका नागरिकमा कोभिड– १९ को सङ्क्रमण पुष्टि भएपछि प्रहरीले झापामा रहेका ७० वटा मस्जिदलाई उच्च निगरानीमा राखेको छ । विर्तामोड र दमक नगरपालिकामा रहेका […]

शनिवार, वैशाख ६, २०७७

भारतबाट मानिसहरु लुकीछिपी आउने क्रम नरोकिएपछि पूर्वका चार जिल्लाका सीमा क्षेत्रमा शनिबारदेखि सुरक्षा व्यवस्था अझ मजबुद बनाइएको छ । भारतसँग सीमाना जोडिएका प्रदेश १ का झापा, इलाम, सुनसरी र मोरङ जिल्लामा थप कडाइ गरिएको सशस्त्र […]

शनिवार, वैशाख ६, २०७७

धनुषा ।  नेपालका तराई जिल्लाहरुमा बढी कोरोनाभाइरसको त्रास बढी रहेको अवस्थामा सार्वजनिक स्थलमा लुकीछिपी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेर उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ । प्रादेशिक […]

शनिवार, वैशाख ६, २०७७

काठमाडौं : नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट उनि डिस्चार्ज भएकी हुन् । उनमा चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो […]

शनिवार, वैशाख ६, २०७७

श्रमिक र कर्मचारीहरुको स्वास्थ्य प्रति युनिकमले गम्भिर चासो नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले श्रमिक र कर्मचारीहरुको स्वास्थ्य प्रति गम्भिर बन्न सम्बद्य निकायको ध्यानाकर्षण गराएको छ । कोभिड १९ संक्रमणको जोखिम न्यूनिकरणका लागि देशव्यापी लकडाउन […]

शनिवार, वैशाख ६, २०७७

सिमकोट : राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन सडकको काम थाल्ने आयोजना […]

शनिवार, वैशाख ६, २०७७

सप्तरी । सप्तरीमा एम्बुलेन्स रिजर्भ गरेर श्रीमति भेट्न गएका एकजना पक्राउ परेका छन । बैशाख ३ गते बेलुका नक्कली बिरामी बनेर गएका राजबिराज २ का ४० बर्षिय राजेश मिश्र उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित हडियामा स्वास्थ्य चौकीमा […]

शुक्रवार, वैशाख ५, २०७७