
भद्रपुर । झापाको सदरमुकाम भद्रपुरस्थित कलबलगुरी क्वारेन्टाइनमा रहेका १७ जनालाई आज घर पठाइएको छ । ८ जनालाई आजै साँझसम्ममा पठाउने तयारी गरिएको छ । भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा १४ दिन बिताएपछि […]
विराटनगर । खुला सीमानाको कारण भारतबाट कोरोनाको जोखिम बढ्दै गएपछि गृहमन्त्री रामबहादुर थापा बादलले भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गरी सीमा क्षेत्रमा खटाउन निर्देशन दिनुभएको छ । भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको र खुला सीमानाको […]
काठमाडौं – कोरोना भाइरस ९कोभिड—१९० को बहाना बनाएर एक घरधनीले गर्भवतीलाई जबरजस्ती कोठा ९डेरा० बाट निकालेका छन्। कीर्तिपुर–१० का स्थायी बासिन्दा गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ अमानवीय व्यवहार गर्दै डेराबाट निकालेका […]
सप्तरी । लकडाउन उल्लंघनका विषयमा प्रहरीसँगको बादविवादका क्रममा बेहोस भएर एक जना बृद्वाको मृत्यु भएको छ । सप्तरीको खड्ग नगरपालिका ६ बीरपुरमा लकडाउन उल्घंघन गरेर सर्वसाधारण बाहिर निस्केको सूचना पाएर पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको […]
रौतहट – रौतहटको ईशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमण देखिएका युवक भारतको राजधानी दिल्लीबाट फर्केको पाइएको छ। भारतको राजधानी दिल्लीस्थित पहाडगंजको एउटा ब्याग कारखानामा काम गर्ने १९ वर्षिय युवकलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। संक्रमित युवकसँगै […]
काठमाडौं – नेपालमा पछिल्ला केही दिनयता कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढेको छ । मुख्यत भारतीय सीमा नाका र विदेशबाट आएकाहरुका कारण जोखिम बढेको हो । कोरोना परीक्षणको दायर बढाइए पनि ‘कन्ट्र्याक्ट ट्रेसिङ’ र […]
विराटनगर । प्रदेश १ मा कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचारमा संलग्न व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले नयाँ बर्षको अवसरमा आइतबार प्रदेशबासीको […]
पृथ्वीमा अनियन्त्रित ग्लोबलाइजेन, जलवायु परिवर्तन, तापक्रम वृद्धि र प्रकृति उपजले विश्व अहिले कोरोना भाइरसको संक्रमणमा अहिले पृथ्वीमा अनियन्त्रित ग्लोबलाइजेन, जलवायु परिवर्तन, तापक्रम वृद्धि र प्राकृतिको उपजको रुपमा उदाएको नोवल कोरोना भाईरस ९कोभिड(१९०को संक्रम चीनको […]
काठमाडौं – नेपालमा बर्से्नि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ । विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ । अचेल गड्याङगुडुङ गर्दै, बिजुली चम्कँदै, कतै चर्को आवाजसहित ठोक्किएको धेरै सुनिन्छ । सामान्यतया त्यसलाई नै […]