
कोभिड १९ कोरोना भाइरस रोकथामका लागि राज्ले घोषणा गरेको लकडाउनसँगै अति बिपन्न र दैनिक मजदुरी गर्ने परिवारलाइ हातमुख जोर्न धौधौ भैरहेको छ । यस्ता परीवारको पहिचान गर्दै देशभरका स्थानिय तहले राहत बितरणलाई प्राथमिकतामा राखेका छन् […]
विपतको वेला जनतालाई गुणस्तर हिन राहत सामग्रीको बेच्ने र बाढने बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवको घरमा प्रशासनले छापा मारेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र संयुक्त टोलीले यादवको घरमा शनिबार दिउँसो […]
उदयपुर । चौदण्डीगडी नगरपालिका-३ राजारागी बस्ने २७ वर्षीय नबराज राई र २६ वर्षीय निर्मल राईलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले रातको समयमा भरुवा बन्दुक प्रयोग गरी जंगली […]
उदयपुर । चौदण्डीगडी नगरपालिका-३ राजारागी बस्ने २७ वर्षीय नबराज राई र २६ वर्षीय निर्मल राईलाई भरुवा बन्दुक १ थान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले रातको समयमा भरुवा बन्दुक प्रयोग गरी जंगली […]
प्रदेश १ मा लकडाउन कडा पार्न मुख्यमन्त्री शेरधन राईले निर्देशन दिएसँगै धरानमा लकडाउन उल्लघंन गर्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार शनिबार विहानै लकडाउन उल्लंघन […]
धनुषाको बटेश्वर गाउँपालिकामा गरिबलाई दिनुपर्ने राहत धनी व्यक्तिहरुलाई बाँडेपछि बबाल भएको छ। शुक्रबारदेखि बटेश्वर गाउँपालिका १ लक्ष्मी निवासमा जनप्रतिनिधिहरुले धनी व्यक्तिलाई राहत वितरण गरेको भन्दै राहत नपाएकाहरु बबाल मच्चाएका हुन्। करिब दर्जनौंको संख्यामा रहेको स्थानीय […]
झापा । कोरोना भाईरस प्रकोपका कारण को कतिखेल मर्छ र कसरी बाच्ने भन्ने चिन्ताले विश्व सोचमग्न भएको वेला जग्गाको विषयमा वादविवाद हुँदा झापामा धारिलो हतियार खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट आमा छोरासहित तीन […]
रौतहट : मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयौंको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी […]
सप्तरी। सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामा राहत वितरण गरिरहदाँ विवाद उत्पन्न भएको छ । राहत थोरै दिएको भन्दै स्थानीयवासीले राहत वितरणको विरोधमा प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा महिला बालबालिका लगायतको सहभागिता देखिन्थ्यो । राहत लिन […]