Aamsanchar

समाचार

एसीयाका दुई बिशाल सभ्यताहरु अनि बिश्वका दुई भीमकाय शक्तिराष्ट्रहरु बिचमा चर्तुभूज आकारमा रहेको नेपाल सभ्यता , संस्कार अनि भुगोल सम्पूर्ण कुराहरुको अनुपम संगम हो । बिश्वको शिर सगरमाथाको उचाईबाट तल तराईका समथर फाँटहरु सम्म फैलिएको […]

शुक्रवार, फागुन ९, २०७६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा […]

बिहिवार, फागुन ८, २०७६

माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन् । वडासदस्यद्वय शिवबहादुर कार्की र अमित लामासहित स्थानीयले विभिन्न सातबुँदे माग राख्दै बुधबार साँझबाट […]

बिहिवार, फागुन ८, २०७६

काठमाडौं । घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक […]

बिहिवार, फागुन ८, २०७६

सरकारले १५ वर्षपछि नयाँ राष्ट्रिय हवाई नीति तयार गरेको छ । नयाँ हवाई नीति तयार पार्न गठित कार्यदलले ‘राष्ट्रिय हवाई नीति २०७६’ को मस्यौदा बुधवार पर्यटन मन्त्रीलाई हस्तान्तरण गरेको छ । नयाँ नीतिले नागरिक उड्डयन […]

बिहिवार, फागुन ८, २०७६

मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत एक छात्रा क्याम्पसको कोठाभित्रै बलात्कृत भएकी छन् । क्याम्पसमा अध्ययनरत एक छात्रले बिहान कक्षा शुरु हुनुअघि नै कोठामा कोही नभएको मौका छोपेर जबरजस्ती यौनसम्पर्क गरेको उजुरी पीडित छात्राले प्रहरी समक्ष […]

बिहिवार, फागुन ८, २०७६

बिर्तामोड । अनलाईन दर्ताको समस्याले भारत भन्सारमा ट्याङकरहरु रोकिदा पूर्वी नेपालमा इन्धन आपुर्ति ठप्प भएको छ । शुक्रवारदेखि दर्तामा समस्या आएकाले तेल लोड भएका ट्याङकर आउन सकिरहेका थिएनन् । पानीट्याङ्की भन्सारमा रोकिएर राखिएका ट्याङ्कर आज […]

मङ्गलवार, फागुन ६, २०७६

काठमाडौं । काठमाडौंका लागि तराईबाट हुने आपूर्ति र यातायात सहज बनाउन १०३ वर्षअघि चन्द्रशमशेरको आदेशमा हेटौंडा–अमलेखगञ्ज सुरुङमार्ग बन्यो । इन्जिनियर ब्रिगेडिर डिल्लीजंग थापाले डिजाईन गरेको एशियाकै पहिलो सुरुङमार्ग २०१६ सालदेखि बन्द छ । बागमती प्रदेश […]

मङ्गलवार, फागुन ६, २०७६

झापा : झापा जिल्ला मेचीनगर नगरपालिका–६ स्थित मेचीखोला नजिकबाट दुईजना अवैधरुपमा सामान ल्याउने कारोवारी पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा आज उनिहरुलाई पक्राउ गरेको जिल्ला […]

सोमवार, फागुन ५, २०७६

बुटवल । प्रदेश ५ स्थित रुपन्देहीको मर्चवारमा एक किशोरीलाई तीन जना युवाहरुले सामुहिक बलात्कार गरेका छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका–३ की १६ वर्षीया एक किशोरीलाई महायज्ञ स्थलबाट नियन्त्रणमा लिएर सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय […]

सोमवार, फागुन ५, २०७६