Aamsanchar

समाचार

म्याग्दी, सामाजिक संजाल म्यासेन्जरमार्फत महिलालाई अश्लील तस्वीर र सन्देश पठाएको आरोपमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका(६ घारका एक व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। महिलालाई अश्लील सन्देश र तस्वीर पठाएर अभद्र व्यवहार गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी […]

सोमवार, फागुन ५, २०७६

भ्रष्टचार विरुद्ध सामाजिक अभियन्ता तथा न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासंगका कार्यक्रम प्रस्तोता रवि लामिछाने आज झापा आउने भएका छन् । लामिछाने झापा आएसंगै बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्वमा दर्जन बढी संघ संस्थाले स्वागत सम्मान […]

आइतवार, फागुन ४, २०७६

सिनो खाएर मानिसलाई रोगव्याधीबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो । अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको […]

आइतवार, फागुन ४, २०७६

राष्ट्रिय गौरवको हुलाकी लोकमार्ग निर्धारित अवधिमा पूरा हुन नसक्ने आयोजनामा संलग्न कर्मचारीले स्विकारेका छन् । यो योजना आगामी २०७९–८० मा सम्पन्न गर्ने लक्ष्य रहे तापनि हालसम्मको कार्य प्रगतिलाई आधार मान्दा लक्ष्य पूरा हुने सम्भावना छैन […]

आइतवार, फागुन ४, २०७६

विराटनगर : मोरङको अलगअलग स्थानमा शनिबार बिहान र शुक्रबार राति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ। त्यस्तै तीन जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका-४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किँदा दुई […]

शनिवार, फागुन ३, २०७६

धनकुटाको छथरजोरपाटी गाउँपालिकाकी एक महिलाले अगुल्टोले हानेर छिमेकीको हत्या गरेकी छन् । छथरजोरपाटी–३ लामोगराकी २८ बर्षीया निर्मला श्रेष्ठले अगुल्टो प्रहार गर्दा स्थानीय २९ , बर्षीया पवित्रा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । निर्मला र […]

बुधवार, माघ २९, २०७६

रिस खा आफू बुद्धी खा अर्को भन्ने उक्ती नै छ,  मोरोङ र फोन नउठाएको झोकमा आफ्नो विवाहित प्रेमिकाको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्णश्रवण गाउँपालिका ३ घर भई […]

आइतवार, माघ २६, २०७६

मोरङ : हत्या प्रकरणमा मुछिएका विराटनगर – १४ जतुवाका ५५ वर्षीय सेमानन्द यादव, मोरङ जहदा गाउँपालिका–१  का वडाध्यक्ष प्रदीपचन्द यादवलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतको न्यायधीश तेजबहादुर […]

आइतवार, माघ २६, २०७६

पेशाले न्याय दिला भन्छ, कर्मले भ्रष्ट बन भन्छ भने झै राजस्व चुहावटमा दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई जेलमुक्त गरिदिने भन्दै परिवारबाट घुस लिएको आरोपमा एक जना वकिल पक्राउ परेका छन् । नख्खु कारागारमा […]

शुक्रवार, माघ २४, २०७६

विराटनगर १२ उखुघारीमा हत्या गरेर फालेको अवस्थामा एक महिलाको शव फेला परेको छ । बिहान करिब ११ बजेतिर ट्याक्टर चालकले पिसाब फेर्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान तत्काल खुल्न नसके […]

शुक्रवार, माघ २४, २०७६