
मोरङ । मोरङको धनपालथान गाउँपालिका–६ मा विद्यार्थी बोकेर रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा बसका सह–चालक विराटनगर महानगरपालिका–१५ का ३२ वर्षीय सानुकुमार साहको मृत्यु भएको हो […]
धादिङ : मंगलबार राति धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ दार्खामा दुई जनामाथि खुकुरी प्रहार भएको छ। घरमा बसिरहेको अवस्थामा सानुबहादुर लामा ९सान्ता० र रविन तामाङमाथि खुकुरी प्रहार भएको हो। खुकुरी प्रहारबाट शान्ता तामाङको मृत्यु […]
बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । बुधबार बिहान ३ बजे गाउँपालिका–३, पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन शाखामा आगजनी गरिएको हो । यस्तै गाउँपालिकाको म १ च ४८८ नम्बरको […]
मोरङको लेटाङमा दुई जना बालिकामाथि बलात्कार र बलात्कार प्रयास गरिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एकै दिन पक्राउ पर्नेमा लेटाङ नगरपालिका–९ जाँतेका ४६ वर्षीय तीर्थबहादुर कार्की र लेटाङ–४ का २५ वर्षीय […]
पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै कुटपिट गरेका हुन् । गुरुङ […]
काठमाडौं । पर्यटन बर्ष सुरु भईरहेको अवस्थामा मकवानपुरमा ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ४ पुरुष र ४ महिला भारतीय पर्यटकको मृत्यु भएको हो । मृत्यु […]
पूर्व पस्चिम लोक मार्ग स्थित मोरङको बेलबारी ४ बेतना पुल नजिकै मोटरसाइकल दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ३ प ४०९७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउँदै गरेको […]
पेस्तोल र लागुऔषधसहित पाँच जनालाई प्रहरीले मोरङको कानेपोखरीबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीको गस्ती टोलीले आइतबार राति १० बजे कानेपोखरी गाउँपालिका–७ बाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैंचा […]
यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ । एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू […]