
लमजुङ : जिल्लामा रु २३ अर्बभन्दा बढी लगानीमा पाँच जलविद्युत् आयोजना निर्माणाधीन रहेका छन् । दोस्रो ठूलो दोर्दीखोला तथा दोर्दी करिडोरमा विभिन्न पाँच जलविद्युत्का आयोजना धमाधम निर्माण भइरहेका हुन् । पिपुल्स हाइड्रोपावर कम्पनीद्वारा ५४ मेगावाटको […]
सरकारले प्रदेश र स्थानीय तहमा नजाने कर्मचारीलाई कारबाही गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र आयोगमा पत्राचार गरी प्रदेश र स्थानीय तहमा खटाइएका […]
विराटनगर महानगरपालिकाबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वास घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट पाँच हजार पाँच सय रुपैयाँ घुससहित सोमबार दिउँसो विश्वासलाई पक्राउ गरेको हो । अख्तियार […]
गुल्मीमा नवजात शिशुको शव फेला परेको छ । रुरु क्षेत्र गाउँपालिका–१ कालीगण्डकी तट नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले जानकारी दिए । भेटिएको शव कसको हो भन्ने केही नखुलेको […]
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले नेपाल बैंक लिमिटेड डिल्लीवजार शाखा कार्यलयका पूर्व प्रवन्धक भूपराज कोइरालालाई बैंकिङ कशुरमा पक्राउ गरेको छ । सोलुखुम्बु साविक सल्यान गाविस वडा नम्बर ८ नेचाका स्थायी वासिन्दा कोइरालालाई व्यूरोको […]
मोरङको धनपालथान गाउँपालिका–४ कर्सियामा आइतबार साँझ भएको सवारी दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु भएको छ । विराटनगर–रंगेली सडक खण्डमा भएको दुर्घटनामा को ३८ प १७७ नम्बरको स्कुटरका चालक सुनसरीको दुहवी नगरपालिका–२ का १८ वर्षीय रुपेश […]
विराटनगर । पेस्तोल बोकेर चन्दा असुली गर्दै हिडडुल गर्ने नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टी मोरङका इन्चार्जसहित तीन जना कार्यकताहरूलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले विप्लप समूह मोरङका […]
तीनदिनको अवधिमा १ करोड रुपैयाँ बराबरको राजस्व असुली भएको सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजले जनाएको छ । भारत बिहार राज्यको फारसबिसगञ्जस्थित मिरगञ्ज पुल मर्मतका कारण शुक्रबारदेखि आइतबारसम्म सुनसरीको भण्टाबारी नाका हुँदै भित्रिएका १ सय […]
यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । […]