
इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका २० मा सन साहेव फर्निचर संचालक राजेश कुमार मेहतालाई पक्राउ गरेको छ । इटहरी १९ की एक युवतीलाई बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । गत जेष्ठमा […]
सरकारले नेपालमा रहेको उत्तर कोरियालीहरूको लगानी फिर्ता गराउने निर्णय गरेपछि व्यावसायिक भिसामा रहेका ३९ जना उत्तर कोरियाली नागरिकहरूलाई फिर्ता पठाएको अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घका कडा प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरियाबाट नेपालमा भइरहेका व्यावसायिक गतिविधिहरूलाई लिएर […]
अनुयायी बलात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा)लाई तेस्रो पटक म्याद थप गर्नकाका लागी आज (शुक्रबार) अदालत उपस्थित गराईंएको छ । विराट नर्सिङ होममा उपचार गराइरहेका गिरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले आज तेस्रो पटक म्याद […]
झापा र मोरङका ३ छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार बेलुका साँढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का २२ बर्षीय […]
मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ । बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका […]
मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना भएको छ । कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ ख ४२८६ नम्बरको बस शुक्रबार सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइते भएका छन् […]
पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै […]
युरोपियन युनियन (ईयू) ले फेरि पनि नेपालका सबै विमान कम्पनी र हेलिकप्टर कम्पनीलाई कालोसूचीमा राखेको छ । ईयूले सन् २०१३ देखि कालोसूचीमा राख्दै आएको थियो । उडान सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै ईयूले नेपालका विमान […]
विराटनगर : उच्च अदालत विराटनगर परिसर भित्र बिचौलिया प्रवेशमा रोग लगाएको छ । न्याय सम्पादन छिटो र छरिता सेवा प्रदान गरि पीडितलाई न्यायको अनुभुति दिलाउन अदालतमा बिचौलिया प्रवेशमा रोक लगाएको हो । उच्च अदालत विराटनगरमा […]