Aamsanchar

समाचार

सुनसरी : सिकिस्त, दुर्घटनामा परेका विरामीलाई समयमा उपचार स्थल सम्म पुर्याने साधन एम्बुलेन्स गएराति १ बजेतिर पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा ट्रक संग एक आपसमा ठोक्किँदा मृ त्यु हुनेहरू एक्कै परिवारको भएको खुलेको छ। यसरी मृ […]

आइतवार, मंसिर १५, २०७६

इटहरी । सेवाग्राहीको अत्याधिक चाप हुने इटहरीमा रहेको कोशी अञ्चल यातायात कार्यालय ३० वर्षदेखि भाडाको घरमा बस्दै आएको छ । कोशी अञ्चल यातायात कार्यालय सवारी शाखा र लाईसेन्स शाखा लामो समयदेखि पार्किङ नै नभएको भाडाको […]

आइतवार, मंसिर १५, २०७६

  भण्टावारी र सुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा एउटै परिवारका ६ सहित सातजना मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट भण्टावारीका अनुसार शनिबार राति १२ बजेर २० मिनेटको समयमा विरगन्जबाट […]

आइतवार, मंसिर १५, २०७६

काठमाडौँ । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ धनगढी, कैलालीका इन्जिनियर त्रिलोक जोशी २ लाख ५० हजार घुससहित पक्राउ परेका छन् । भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद […]

शनिवार, मंसिर १४, २०७६

नेपाल भारत सीमा पानीट्यांकी नजिकबाट भारतमा तस्करीका लागि ल्याइएका दुई नेपाली महिलालाई उद्धार गरेको छ। मानव तस्करीविरुद्ध कार्य गर्दै आइरहेको एनजीओ टाइनी ह्याण्ड्स नेपालको सहयोगमा सशस्त्र सीमा बल ९एसएसबी० ले बुधवार बेलुकी उनीहरुको उद्धार गरेको […]

बिहिवार, मंसिर १२, २०७६

हुम्ला । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नं को टिपर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ । घाइते भएका १३ मध्ये सिमकोट […]

बिहिवार, मंसिर १२, २०७६

पश्चिमबाट पूर्वतर्फ सिमेन्ट लिएर गएको ट्रकले मोरङको बेलबारी नगरपालिका–२ मा ठक्कर दिँदा एक वृद्धको बिहीबार बिहान मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा पैदल यात्रु ७० वर्षीय वृद्ध बलबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका […]

बिहिवार, मंसिर १२, २०७६

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने १८ जना घाइते बनेका छन्। दुर्घटनामा १७ को घटनास्थलमै र दुईको उपचारका क्रममा मृत्यु भएको हो। घाइतेमध्ये एकको उपचारका क्रममा […]

बिहिवार, मंसिर १२, २०७६

कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेष्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेष्ट राइड’ गर्न दिन्छन् । होस पु¥याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी […]

बिहिवार, मंसिर १२, २०७६

भण्टाबारी । कोशी गाउँपालिका वडा नं.७ स्थित हरिपुरमा निर्मित खानेपानी आयोजना प्रयोगमा नआउँदै जीर्ण बनेको छ । स्वच्छ पानी पिउने सेवाग्राहीको धोको पूरा हुन नपाउँदै ६ वर्षअघि निर्माण गरिएको खानेपानी आयोजनाका पाइपलगायतका सामग्री जीर्ण बनेको […]

बिहिवार, मंसिर १२, २०७६