
विराटनगर : अदालतको आदेशबाट पुर्पक्षमा रहेका दुई बालक विराटनगरमा रहेको बालसुधार गृहको झ्याल फुटाएर भागेका छन् । गृहमा २४ घण्टा नै प्रहरीको सुरक्षा हुन्छ । सोमबार बिहान ४ देखि ५ बजेको बीचमा गृहको तेस्रो तलाको […]
तेह्रथुममा एक व्यक्तिले आफ्नै घरमा आगो लगाएका छन् । तेह्रथुमको मेन्छयायेम गाउँपालिका–३ सिकिम्बाका ५२ वर्षीय मिङमा निरिङ शेर्पाले मादक पदार्थ सेवन गरी आइतबार आफ्नै घरमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब १ लाख […]
प्रहरीले काठमाडौँ महानगरपालिका–१५ जनमार्गबाट करिब १२ लाख मूल्य बराबरको ह्याण्डीक्राप्टका सामान चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित काभ्रे तेमाल गाउँपालिका–४ घर भएका रमेश रसाईलीको […]
माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता (नाम परिवर्तन) र झापाकी २५ वर्षीया सविना (नाम परिवर्तन)को […]
बर्दिवास । महोत्तरीमा सोमबार बिहान एक युवक मृत फेला परेका छन् । नाम थर नखुलेको मधेशी मुलका जस्तो देखिने अन्दाजी ३० वर्षका युवक बर्दिवास नगरपालिका–१४ मा रहेको श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसरमा मृत भेटिएका हुन् । […]
प्रहरीले बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहितप्रसाद ढुंगाना छन् । जागिर लगाइदिने बहानामा फकाएर ढुंगानासम्म पुर्याइदिएको आरोपमा दुई महिला पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा निर्मला शर्मा […]
८ मंसिर, काठमाडौं । ई–स्टिकरपछि वैदेशिक रोजगार विभागले १५ मंसिरबाट ई–टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ । ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने कामदारले आफ्नो पालो कहिले […]
झापा । झापा नगरपालिका–६ बस्ने १ जनाले आफ्नै घाँटीमा चक्कुले काट्दा उनको मृत्यु भएको छ। हिजो दिउसो २ बजे आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काट्दा उनि गम्भिर घाईते भएका थिए । […]
विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम अगाडि प्रहरी चौकी बरगाछी छ । असइ (प्रहरी सहायक निरीक्षक) को नेत्रृत्वमा रहने यो प्रहरीको आकर्षक युनिट मध्येमै पर्छ । प्रहरी अधिकारीसँग ‘सेटिङ’ मिलाउन […]