Aamsanchar

समाचार

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन अनिश्चित भएको छ । उपभोक्ताले निर्वाचन प्रक्रिया अवैधानिक भएको भन्दै जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएपछि तोकिएको सबै कार्यक्रम अनिश्चित भएको हो । निर्वाचन […]

शुक्रवार, मंसिर ६, २०७६

भण्टाबारी । सशस्त्र प्रहरीले नेपाल–भारतको दसगजा क्षेत्रमा बनाइएका घर–टहरा हटाएको छ । सशस्त्र प्रहरी बल साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय एसएसबीसँगको सहकार्यमा दसगजा क्षेत्र अतिक्रमण गरी बनाइएका घर–टहरा हटाएको सशस्त्र प्रहरी बल सुनसरीले जनाएको […]

शुक्रवार, मंसिर ६, २०७६

विराटनगर । प्रहरीको आँखा छलेर अवैध रुपमा भारततर्फ लादै गरेको ठूलो परिणामा मरिच मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बरामद गरेको छ । मोरङको जहदा गाउँपालिका स्थित तरिगमाबाट प्रहरीले बिहीबार १६ बोरा मरिच नेपालबाट भारततिर तस्करी […]

शुक्रवार, मंसिर ६, २०७६

दमक । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं. २ पिण्डालघुटु निवासी बुद्धिलाल हेमरमको घरको आँगनैमा दुई देश (नेपाल र भारत) को सीमास्तम्भ छ । यो सीमास्तम्भ २०५५ सालदेखि यहीँ रहेको हेमरमले बताए । ‘यो स्तम्भ पहिल्यैदेखि […]

बिहिवार, मंसिर ५, २०७६

विराटनगर । वैदेशिक रोजगारमा पठाउने भन्दै मोरङकी एक जना महिलाले ५० जनासँग लाखौं ठगी गरेको खुलेको छ । मालदिभ्स पठाउने नाममा मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोक र बेलबारी नगरपालिका–१० दुई ठाउँमा बसोबास गर्दै आएकी ३३ वर्षीया […]

बिहिवार, मंसिर ५, २०७६

काठमाडौं । कालापानी क्षेत्रका बासिन्दाले १९९५ मै तत्कालीन नेपाल सरकार मातहतका निकाय–व्यक्तिलाई बसोबासको तिरो तिरेको तथ्य पनि कान्तिपुरले आज उजागर गरेको छ । समाचार अनुसार तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । खोजीका […]

बिहिवार, मंसिर ५, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधबार बसेको […]

बुधवार, मंसिर ४, २०७६

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का वडाअध्यक्ष ५८ वर्षीय राजबहादुर चन्दको आज बिहान निधन भएको छ । अध्यक्ष चन्द घर नजिकै कँडेधार भन्ने स्थानमा मृतावस्थामा भेटिएका वडा नं ४ का कार्यालय सहयोगी प्रेमबहादुर चन्दले जानकारी दिए । […]

बुधवार, मंसिर ४, २०७६

स्याङ्जाको वालिङमा नेपाली पाँच सय र एक हजारका नक्कली नोट फेला परेको छ। वालिङमा भेटिएका शंकास्पद भएपछि थप प्रमाणीकरणका लागि नेपाल राष्ट्र बैंक पोखरामा पठाइएकोमा पोखराले नक्कली भएको प्रमाणित गरेको राष्ट्रिय सहकारी बैंक वालिङका शाखा […]

बुधवार, मंसिर ४, २०७६

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका छन् । त्यसपछि मन्त्री बनाउने उनको आश्वासन छ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार […]

बुधवार, मंसिर ४, २०७६