Aamsanchar

समाचार

मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको हो । कार्यपालिकाका चार वडाध्यक्षसहित १२ […]

बुधवार, मंसिर ४, २०७६

झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु हुनसकेको छैन । सरकारको करोडौँ लगानीमा निर्माण गरिएको सो अस्पताल नियमितरूपमा सञ्चालन नहुँदा त्यस क्षेत्रका सेवाग्राही अन्यत्र पुगेर सेवा लिन […]

बुधवार, मंसिर ४, २०७६

बीबीसी नेपाली । बाङ्ग्लादेशले नेपालमा उत्पादित बिजुली किन्ने चाहना देखाइरहेका बेला ऊर्जाविद्‌हरूले त्यसका लागि भारतसहितको त्रिदेशीय ऊर्जा करिडर बनाउन सुझाव दिएका छन्। भारतीय भूमि भएर मात्रै नेपाली बिजुली पठाउन सकिने भएकोले दुई देश मिलेर भारतसँग […]

बुधवार, मंसिर ४, २०७६

इटहरी । इटहरीमा एक साताको अवधिमा दुई बेवारिसे शव भेटिएको छ । एक महिला र एक पुरुषको शव भेटिए हो । दुवै शवलाई प्रहरीले हत्याको आशङ्का गरेको छ । इटहरी–२० पानीपिया क्षेत्रमा कात्तिक २४ गते […]

बुधवार, मंसिर ४, २०७६

कानेपोखरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । हरिलाल सर्वरियाको घरदेखि बाँध सम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयन […]

मङ्गलवार, मंसिर ३, २०७६

काठमाडौं । बाराको अम्लखेगन्जबाट विराटनगरका लागि छुटेको ट्यांकर अपहरणमा परेको छ । आइतबार राति १ बजे सिराहाको लाहानको मुख्य पूर्वपश्चिम राजमार्गको हुलाक कार्यालय अगाडिबाट ना ४ ख ४१६३ नम्बरको ट्यांकर अपहरणमा परेको नेपाल आयल निगमको […]

मङ्गलवार, मंसिर ३, २०७६

काठमाडौं । भूकम्पले भत्काएको ऐतिहासिक धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ । विभिन्न व्यवधानका कारण निकै ढिला गरी सुरु भएको पुनर्निमाणले अहिले गति लिएको हो । हालसम्म ३० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले […]

मङ्गलवार, मंसिर ३, २०७६

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका छन् । तर प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सहमति नजनाएपछि मन्त्रिपरिषद् विस्तार […]

मङ्गलवार, मंसिर ३, २०७६

अन्तर्राष्ट्रिय पुरुष दिवस हरेक वर्ष नोभेम्बर १९ तारिखमा मनाइन्छ । विशेषगरी पुरुषलाई असल र आदर्शपुरुष बन्न उत्प्रेरणा दिन र पुरुषले आजको समयमा भोग्ने समस्याबारे उजागर गर्ने उद्देश्यसहित यो दिन मनाइन्छ । पुरुषहरुको खराब मानसिक स्वास्थ्य […]

मङ्गलवार, मंसिर ३, २०७६

पश्चिम नवलपरासीको सुनवलमा दुई वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६५ वर्र्षीय वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवल नगरपालिका–६ विसासयका कुमबहादुर गुरुङ रहेका छन् । गुरुङविरुद्ध बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालयमा किटानी […]

मङ्गलवार, मंसिर ३, २०७६