
भण्टावारी । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीमा रहेको तीनकुने खण्डलाई गुगल म्यापमा भारतीय भूमि देखाइएको पाइएको छ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाली सिमाना अतिक्रमण गरेको भन्दै भारतविरुद्ध प्रदर्शन भइरहेको बेला यस्तो नयाँ तथ्य […]
विराटनगर । विराटनगर–रङ्गेली हुँदै झापा जोड्ने हुलाकी मार्ग अन्तर्गत पर्ने रङ्गेली बजार क्षेत्रको घर नगरपालिकाले स्काभेटर प्रयोग गरेर भत्काएको छ । रङ्गेली नगरपालिकाले सडक क्षेत्रमा पर्ने घरहरू हटाउन पटक–पटक जारी गरेको सूचनालाई अटेर गरेको भन्दै […]
मंसिर ३, झापा । झापाको भद्रपुर नगरपालिकामा पर्ने मेचीपारि गाउँमा एउटा सन्थाल बस्ती छ । नेपाल र भारतको सीमा छुट्याउने १०५ नम्बर पिलर नजिकैको यो बस्तीमा रहेका १४ घरपरिवारमध्ये ७ परिवारलाई करिब २० वर्षअघि भारतले […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताए। चाँगुनारायणमा सोमबार चुनावी कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई […]
मंसिर २,झापा । झापाको भद्रपुरबाट प्रहरीले १७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । भद्रपुर नगरपालिका–५ भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा भद्रपुर नगरपालिका–६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जनालाई आइतबार राति प्रहरीले […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरणसहित सरकारबाट विद्युत वितरणको अनुमति पाएका संस्थाको आर्थिक विवरण हेरेर मात्रै नयाँ महसुल निर्धारण हुने भएको छ । उपभोक्ताको हितलाई हेर्दै वितरक कम्पनीको आर्थिक तथा वित्तीय अवस्था हेरेर महसुल निर्धारण गर्ने […]
गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम […]
झापाको बुद्धशान्ति गाउँपालिकामा गिटी–बालुवा कर उठाउने विषयमा भएको विवादका क्रममा खुकुरी प्रहार हुँदा एक जना घाइते भएका छन् । बुद्धशान्ति–५ टिमाई खोला नजिक मेचीनगर–९ र बुद्धशान्ति–५ को गिटी बालुवाको कर उठाउने क्रममा आइतबार विवाद भई […]
सल्यान । सल्यानका एक जनप्रतिनिधिले राजीनामा दिएर शिक्षकको जागिर खाएका छन् ।सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेशकुमार बुढामगरले वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षकमा जागिर खाएका हुन् । बुढामगर २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली […]