Aamsanchar

समाचार

काठमाडौं । भारतबाट चोरीका गाडी नेपाल ल्याएर बेच्ने गिरोहका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा गोरखाको सुलिकोट गाउँपालिका(७ घर भइ हाल काठमाडौंको गोलढुंगा बस्ने ३४ वर्षीय मुकुन्द पुडासैनी र सुर्खेतको विरेन्द्रनगर नगरपालिका–२ घर […]

शुक्रवार, कार्तिक २९, २०७६

बिर्तामोड । नेपालको चर्चित रियालिटी शो भ्वाइस अफ नेपाल सिजन–२ मा पर्न सफल झापाका दुईजना प्रतियोगीले आफूलाई विजयी बनाउन आग्रह गरेका छन् । झापाका राम लिम्बू, विकास लिम्बू र बलबहादुर राजवंशी रियालिटी शो ‘भ्वाइस अफ […]

शुक्रवार, कार्तिक २९, २०७६

विराटनगर । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको सरकारी गाडीमा अवैध कपडा ओसार–पोसार हुने गरेको पाइएको छ । भारतबाट भन्सार छलेर अवैध तरिकाले कपडा ल्याउने क्रममा एक जना वडाध्यक्षलाई विराटनगर रानी भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा लिए पछि […]

शुक्रवार, कार्तिक २९, २०७६

उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले […]

शुक्रवार, कार्तिक २९, २०७६

काठमान्डौं : निर्माण सामग्री गिट्टी, ढुङ्गा, बालुवा र इँटा डिपो सञ्चालनका नाममा अवैध तथा अकुत सम्पत्ति कमाएको अभियोगमा १३ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । घर तथा भवन निर्माण सामग्रीहरू मापदण्डभन्दा कमतौलको पठाई […]

शुक्रवार, कार्तिक २९, २०७६

काठमान्डौं : नेपाली सेनाले काठमाडौँ–तराई मधेस दु्रतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधकि बोर्ड सदस्यलाई कारबाही गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप […]

शुक्रवार, कार्तिक २९, २०७६

विर्तामोड । विर्तामोड र आसपासका क्षेत्रमा भारतीय मोटरसाईकल र गाडी लिएर चोरी गर्न आउदा पक्राउ परेका सेलाउन नपाउदै, चोरका अनेक दाउ भने झैँ काउसो दलेर लुट्न प्रयास गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडबाट […]

बिहिवार, कार्तिक २८, २०७६

काठमाडौं । वितेको तीन महिनामा १८४ जना नेपालीको विभिन्न देशमा मृत्यू भएको छ । तीमध्ये १७१ जना मृतकका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति दिएको छ । गत साउनदेखि असोज मसान्तसम्ममा १८४ जना कामदारको विमानस्थल आएको […]

बिहिवार, कार्तिक २८, २०७६

  चार दिनका लागि नेपालको भ्रमणमा आएका बंगलादेशका राष्ट्रिपति मोहम्मद अब्दुल हमिदले कास्कीको पोखरास्थित फेवातालमा डुंगा शयर गरेका छन्। उनी आज मध्यान्ह करिब १२ बजे पोखरा आएका हुन्। विमानस्थलमा उनको स्वागतपछि डुंगा शयर गराइएको हो। […]

बिहिवार, कार्तिक २८, २०७६

इटहरी । रानी–विराटनगर–इटहरी–धरान सडक अन्तर्गत लामो समयदेखि विवादका कारण रोकिएको इटहरीको मुख्यचोक क्षेत्रमा मनपरी मापदण्ड बनाएको भन्दै इटहरीमा चौतर्फी विरोध भएको छ । ६ लेन सडक मनपरी मापदण्डमा बनेको भन्दै इटहरीमा विरोध भएको हो । […]

बिहिवार, कार्तिक २८, २०७६