Aamsanchar

समाचार

सप्तरीको तिरुहुत गाउँपालिका–३, पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु […]

शुक्रवार, कार्तिक २२, २०७६

उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ का वडाध्यक्ष टसी […]

शुक्रवार, कार्तिक २२, २०७६

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको नक्सा विद्यार्थीहरुले जलाएका छन् । काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा विरोध प्रदर्शन गर्दै विद्यार्थीहरुले विवादित नक्सा जलाएका हुन् । भारतको […]

शुक्रवार, कार्तिक २२, २०७६

झापा,कात्तिक,२२ । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेको छ । आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर […]

शुक्रवार, कार्तिक २२, २०७६

विराटचौक । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा बिहीबार बिराटचौक र विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । बिराटचौकमा नेपाली काँग्रेस निकट नेबिसंघ क्षेत्र नम्बर ३,नेपाल तरुण दल लगायतले बिरोध गरेका हुन भने […]

शुक्रवार, कार्तिक २२, २०७६

काठमाडौं । अनलाईन सपिङ गर्ने निजि कम्पनी दराजको उपभोक्ता ठगी सम्बन्धि कागजात वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लुकाउन खोजेको फेला परेको छ । दराजले चौतर्फीरुपमा ठगी गरेको उजुरी विभागमा परेको थियो । ६ महिना […]

शुक्रवार, कार्तिक २२, २०७६

विराटनगर: पञ्चायतकालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनाको सहिद परिवारलाई प्रदेश १ सरकारले जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहिबार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । […]

बिहिवार, कार्तिक २१, २०७६

रुकुम पश्चिम । रुकुम पश्चिमका एक युवाले जेलभित्र निःशुल्क खान, बस्न पाइने भएकाले रहरले चोरी गर्ने गरेको प्रहरी समक्ष बताएका छ्न् । मुसीकोट नगरपालिका–१, खलंगाको त्रिवेणी चोकमा रहेको एउटा मोबाइल पसलमा चोरी गरेको आरोपमा पक्राउ […]

बिहिवार, कार्तिक २१, २०७६

कनकाई बहुमुखी क्याम्पस सुरुङगाका प्राध्यापक हरि तिम्सिनालाई निष्कासनको बिवादले उग्ररुप लिएको छ । संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई बिहीबार बिद्यार्थीले कालोमोसो दलेका छन् । क्याम्समा १ महिना देखि जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले अध्यक्ष […]

बिहिवार, कार्तिक २१, २०७६

विराटनगर : सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको १ नं. ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालिका– २ […]

बिहिवार, कार्तिक २१, २०७६