
काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निर्देशक मुरारीप्रसाद खरेलले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति […]
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । महराले संसद सचिवालयकी एक कर्मचारीलाई करणीको उद्योग गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । […]
कपिलवस्तुमा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएको छ। बुधबार बेलुकी प्रहरीले चलाएको गोली लागेर कृष्णनगर निवासी २० वर्षका सुरज कुमार पाण्डेको मृत्यु भएको हो। लक्ष्मीपूजाको मूर्ति बिसर्जनका क्रममा दुई पक्षबीच विवाद भएपछि कृष्णनगर […]
कपिलवस्तुमा बिहीबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु हुने व्यक्ति भारतीय नागरिक भएको खुलेको छ । प्रहरीको गोली लागेर सीमा क्षेत्र बढनीका सुरजकुमार पाण्डेको मृत्यु भएको हो । उनले नेपाली भूमिमा चिया पसल सञ्चालन गर्दै आएको […]
महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेसनमा पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो । तिहारको […]
सुनसरीको धरान उपमहानगरपालिका–१५, खोरिया बस्तीका एक व्यक्तिले ढुंगाले हानेर पत्नीको हत्या गरेका छन्। स्थानीय अर्जुन राईले बुधबार ८ बजे आफ्नी श्रीमती विना राईलाई खोलाको डिलमा लगेर ढुंगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ। धरान–५ पानवारी […]
जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर […]
काठमाडौँ । प्रहरीले तिहार अवधिभर देशभरका ४३ स्थानमा गरिएको कारवाहीबाट ४ सय ६५ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिआइपी जुवाडे देखि सामान्य जुवाडेसम्म छन । उनीहरुको साथबाट देशभर गरी प्रहरीले ३ करोड […]
रौतहट, कात्तिक १३ । रौतहट जिल्लाको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चलेको छ । विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् । ४० वर्षीय विजय गुप्ताको […]