
सुनसरीको धरान उपमहानगरपालिका–१५, खोरिया बस्तीका एक व्यक्तिले ढुंगाले हानेर पत्नीको हत्या गरेका छन्। स्थानीय अर्जुन राईले बुधबार ८ बजे आफ्नी श्रीमती विना राईलाई खोलाको डिलमा लगेर ढुंगाले हानी हत्या गरेको प्रहरीले जनाएको छ। धरान–५ पानवारी […]
जाजरकोट । जाजरकोटसँग सिमाना जोडिएको डोल्पा मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन गर्न कोठाना लेकमा जाने गर्छन् । तीन घण्टा उकालो हिँडेर गाउँभन्दा माथि हिमालमा पुग्नु उनको रहर नभई बाध्यता हो । आफन्तको खबर […]
काठमाडौँ । प्रहरीले तिहार अवधिभर देशभरका ४३ स्थानमा गरिएको कारवाहीबाट ४ सय ६५ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिआइपी जुवाडे देखि सामान्य जुवाडेसम्म छन । उनीहरुको साथबाट देशभर गरी प्रहरीले ३ करोड […]
रौतहट, कात्तिक १३ । रौतहट जिल्लाको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चलेको छ । विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् । ४० वर्षीय विजय गुप्ताको […]
राजविराज : सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराटोल बस्ने २३ वर्षीय अजय मुखियालाई गाडेर हत्या गरेको आरोपमा पक्राउ परेका बाबुछोरालाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय राजविराजमा आयोजित पत्रकार सम्मेलनमा मुखियाको हत्याको आरोपमा पक्राउ […]
कात्तिक ११, सोलुखुम्बु : जिल्लाको नेचासल्यान गाउँपालिका २ सल्यान कुमाल गाउँको एक घरमा आगोलागी भएको छ। लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगो सल्किँदा स्थानीय रुपा नेवारको ६ लाख बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक नारायण […]
चितवन – यो तिन बर्षको समयअवधी भित्र देशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाहरुमा धेरै बिकासका कामहरु भए तर त्यस्ता विकासहरु अल्पकालिन मात्रहुन, पहिला मानिसले बाच्न पाउनुपर्ने अधिकार गासँ,बाँस, कपास, शिक्षा र स्वास्थ्य पछिको भौतिक विकासले मात्र अर्थ […]
अछाम — अछामको रामारोशनकी १२ वर्षीया एक बालिकाको पेटमा ५ महिनाको गर्भ भेटिेको छ । कुकुरले टोकेपछि उपचारका लागि अस्पतालमा ल्याइएकी उनको चेकजाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका थिए । कुकुरले छोरीलाई टोकेको […]
काठमाडौं । म्यानमार र जापानको झण्डै डेढ साता लामो भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किइन् । राष्ट्रपति स्वदेश फर्किएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा निस्किएका छन् । कात्तिक ८ र […]