
काठमाडौंमा आज देखि अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सञ्चालन हुँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा सुरु हुन लागेको सम्मेलन ३ दिनसम्म […]
अर्घाखाँचीको सन्धिखर्कमा रहेको सुन पसलबाट रु चार लाख बढीको सुन चोरी गर्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्क–१ हललाइनमा रहेको महालक्ष्मी गहना पसलमा गएराति सुन चोरी गर्ने भारतको मुस्ताफुर पश्चिम बंगाल घर भई […]
सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सप्तरीको राजविराज नगरपालिका–४ स्थित नेताचोकबाट पटकाहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी […]
बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली […]
सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास गरिने भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा साँढे दुई वर्षअघिदेखि सुरुङमार्ग निर्माण प्रक्रिया शुरु भएको थियो । […]
काठमाडौँ । पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ । सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि […]
पोखरा। कुहिने फोहोरलाई बायोग्यास प्लान्टमा ल्याएर पोखरामा ग्यास तथा प्राङ्गारिक मलको उत्पादन थालिएको छ । पोखरा महानगरपालिकाको मझुवामा साढे दुई वर्ष लगाएर बायोग्यास प्लान्ट निर्माण गरिएको हो । उत्पादित ग्यासलाई सिलिन्डरमै भरेर पोखराका उद्योग रेस्टुराँमा […]
विराटनगर : पैसाको प्रलोभन देखाउँदै पीडक पक्षले विभिन्न खाले दबाब र धम्की दिएपछि बलात्कारबाट पीडित बनेकी युवती आइतबार जिल्ला अदालत मोरङमा बेहोस भएर ढलेकी छन् । सात महिना अघिको घटनामा पीडित बनेकी युवती बकपत्र दिन […]
३ कात्तिक, काठमाडौं । आफ्नै छोरालाई खुकुरी हानेर घाइते बनाएको अभियोगमा प्रहरीले खोटाङ जन्तेढुगा गाउँपालिका २ डुम्रीबोटका जमान सिंह राईलाई पक्राउ गरेको छ । घरायसी विवादमा जमान सिहले खुकुरीले हान्दा ४० वर्षका छोरा गणेश राई […]