
बारा, बाराको परवानीपुरमा रहेको आरएम केडिया आँखा अस्पतालमा उपचार गराउन नेपालीमात्र नभई भारतबाट पनि दर्जनौँ बिरामी आउने गरेका छन् । भारतको विहार र उत्तर प्रदेशका दर्जनौँ आँखाका बिरामी उपचारका लागि सो अस्पतालमा आउने गरेका अस्पताल […]
दमक, झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति […]
बाँके, धानले पसाउने (बाला फाल्ने) बेलामा धानबालीमा फौजी किराको प्रकोप फैलिएपछि बाँकेका किसान चिन्तित बनेका छन् । धानबालीमा फौजी किराको प्रकोप देखिएपछि बढेपछि किसान चिन्तित बनेका हुन् । बाँकेमा ३०० हेक्टर क्षेत्रफलमा फौजी किराले क्षति […]
गाईघाट, कटारी नगरपालिकाको भोर्लेनीमा आज एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ । इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको […]
बनेपा, असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई रू पाँच – पाँच लाख दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा […]
घुम्नका लागि दार्जीलिङ आएका एक आन्तरिक पर्यटकको सेल्फी खिच्ने क्रममा ज्यान गएको छ। दार्जीलिङमा सञ्चालित टोएट्रेनमा सवार आन्तरिक पर्यटक बंगाल हुगली जिल्लास्थित विषडाका प्रदीप सक्सेनाको मृत्यु भएको हो। घूम र सोनादा रेलवे स्टेशन नजिकै सेल्फी […]
सुर्खेत – अवधिमा सुर्खेत प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गर्नुका साथै रु दुई लाख भन्दा बढी नगद बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर र भेरीगङ्गा नगरपालिकाबाट सातजनालाई पक्राउ गरिएको […]
जनकपुर । महोत्तरीको मटिहानी बजारमा प्रहरी भन्दै व्यापारीलाई थर्काउदै हिँड्ने एक जना प्रहरीको फन्दामा परेका छन् । मटिहानी नगरपालिका बजार क्षेत्रमा प्रहरी बनेर व्यापारीलाई थर्काउदै हिँड्ने लोहरपटटी नगरपालिका वडा नम्बर ९ बस्ने खुट्टा पिपराढीका २८ […]
झापा । माछा पोखरीमा डुवेर झापामा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरका नरमोद राईको ३ वर्षीय छोरी थानिया राईको बुधबार सबहान छिमेकीको माछा पोखरीमा डुवेर मृत्यु भएको […]