
विराटनगर । आगामी पाँच वर्षभित्र १५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित प्रदेश सरकारले प्रथम आवधिक योजना सार्वजनिक भएको छ । १०.४ को आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यसहित आवधिक योजना सार्बजनिक गरेको हो । प्रदेश […]
पोखरा, कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्नु हुन्छ । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उहाँको वार्षिक कार्यक्रमजस्तै बनेको छ । […]
चौतारा, सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समिति सिन्धुपाल्चोकद्वारा […]
मुस्ताङ, बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष आउन तीन महीनामात्र बाँकी छ । प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने बेनी–जोमसोम–कोरलालगायत पर्यटकीयस्थलका सडक निर्माणमा भएको ढिलाइले भ्रमण वर्षलाई […]
काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ । प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजनाअन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको स्मार्ट मिटर […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालज्योति मावि विसनपुर कपिलवस्तुका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । शिक्षक नियुक्तिमा सहजीकरण गर्ने प्रयोजनाका लागि सेवाग्राहीसँग रु ४० हजार घुस […]
काठमाडौँ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट कटुवा पेस्तोल र गोलीसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान घर भएका २४ वर्षीय शैलेश तामाङ र दाङ घोराही नगरपालिका–९ का २० वर्षीय उज्वल […]
गौरादह : स्थानिय स्तरमा सोझा सिधा जनताले सरकारलाई सघाउन विभिन्न पदमा रहेर काम गर्ने गरेका हुन्छन, तर काम गरेपछि कर्मचारीले अनेक झन्झटिला काम देखाएर समयमा भुक्तानी नदिने, धेरै पटक धाउन बाध्य बनाउने चलन पुरानै हो […]
दमक । ल तपाइको जिम्मेवारी ठुलो छ, यात्रुहरुलाइ सकुशल रुपमा यात्रा गराउनु होला, इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाले सवारी चालकलाइ यशो भनिरहदा सवारी चालक छक्क परे । उनले त्यतिमात्र भनेन् दशैको शुभकामना पनि […]