Aamsanchar

समाचार

रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा भीषण आगलागी भएको छ। आगलागीबाट करिब ५ करोड रुपैयाँ बराबरका सामान क्षति भएको अनुमान गरिएको छ। रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमन्तविक्रम थापाका अनुसार उक्त आयोनजाको ड्याम साइडमा […]

मङ्गलवार, असोज १४, २०७६

काठमाडौं । पशुपतिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी नेपाल इन्भेष्टमेन्ट बैंकले दैनिक गणना गरी बैंकमा दाखिला गर्ने भएको छ । पशुपतिमा सोमबार आयोजित कार्यक्रममा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिबहादुर पाण्डेले […]

मङ्गलवार, असोज १४, २०७६

पाँचथर, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले एक वर्षको अवधिमा रु १७ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । गत आव ०७५÷७६ को अवधिमा उक्त रकम राजश्व सङ्कलन गरिएको कार्यालय प्रमुख जनक तिम्सिनाले जानकारी दिनुभयो […]

सोमवार, असोज १३, २०७६

काठमाडौँ, सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा […]

सोमवार, असोज १३, २०७६

काठमाडौँ, वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको […]

सोमवार, असोज १३, २०७६

अमरगढी, सुदूरपश्चिम प्रदेशका आन्तिरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले विपद्बाट जोगिन सबैले चनाखो रहुनुपर्ने बताउनुभएको छ । मन्त्रालयले आज डडेल्धुरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यशालामा उहााले विपद् भइपरी आउने भएकाले यसबाट जोगिन सबैले चनाखो रहे कम […]

सोमवार, असोज १३, २०७६

काठमाडौँ,  नेपाल प्रहरीले पार्किङ गरिरहेको माइक्रोबस तोडफोडमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले काठमाडौँ महानगरपालिका–३१ शङ्खमूलमा पार्किङ गरेर राखेको बा४ख २०५६ नंको माइक्रोबस तोडफोेड गर्ने गोरखाका निशानजङ्ग थापा […]

सोमवार, असोज १३, २०७६

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले बाहिरबाट दशैँका लागि काठमाडौँ ल्याइएका खसीबोका, भेडाच्याङ्ग्राको सिङ्मा रङ लगाउन शुरु गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) को नेतृत्वमा आज पशु सेवा विभाग, वाणिज्य तथा आपूर्ति विभाग, खाद्य तथा गुणनियन्त्रण […]

सोमवार, असोज १३, २०७६

काठमाडौँ,  नेपाली बजारमा प्याजको मूल्य एक्कासि बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालीमाटीस्थित प्याज गोदाममा छापा मारेको छ । विभागको अनुगमन टोलीले आज कालीमाटीस्थित प्याज भण्डारण गरिएको गोदाममा अनुगमन गरेको हो । अनुगमनका क्रममा […]

सोमवार, असोज १३, २०७६

नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै छ। बडादशैंअन्तरगत नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी […]

सोमवार, असोज १३, २०७६