
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको छ । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एककीकरण भएर नेकपा बने पनि तत्कालीन माओवादी केन्द्रका नेता गोपाल […]
केही हप्ता अगाडि विरगञ्जमा एसिड आक्रामणमा परेर किर्तिपुरमा उपचार गराइरहेकी १४ बर्षिया मुस्कान खातुनलाई बलिउडका दुई कलाकारले भिडियो सन्देश पठाएका छन् । बलिउड नायिका कृती सेननले मुस्कानसँग भिडियो कलमा कुरा गरेकी थिइन् । कृतीले नायक […]
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका बस्ने एक महिला गाउँकै पुरुषमार्फत भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी छन् । एकडारा–४ का सुरेश बैठाले प्रेम जालमा पारेर भारतको बिहारस्थित सीतामढी शहरमा लगेर बेचेकामा त्यहाँबाट […]
भारतको मध्यप्रदेशस्थित शिवपुरी जिल्लामा १० वर्षका एक बालकको कुटपिटपछि हत्या भएको छ। खुला स्थानमा शौच गरेको भन्दै एक दलित समुदायका बालकको कुटपिटपछि हत्या भएको बीबीसी हिन्दीले जनाएको छ। बुधबार भावखेडी गाउस्थित १२ वर्षकी रोशनी र […]
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट अवैध लागूऔषध चरेशसहित एक जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका(१ बस्ने २४ वर्षीया गिता राई रहेको प्रहरीले जनाएको छ । उनको साथबाट […]
काठमाडौँ महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैन। सडकमा धुलो उस्तै देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता अहिले पनि ज्युँका त्युँ छ। नियमितजस्तो […]
उदयपुरको कटारी नगरपालिका ९ लिम्पाटारका ३२ बर्षीय दल बहादुर परियारको अरिङगालले टोकेर मृत्यु भएको छ । बुधवार दिउँसो १ बजेको समयमा आफ्नै घर नजिक रहेको चिलाउनेको रुखमा रहेको अरिङगालको गोलोमा आगो लगाउने क्रममा अरिङगालले टोकेर […]
जनकपुरधाम । जनकपुरधाममा लुटपाट गर्न आएको एक समूहलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जनकपुर उपमहानगरपालिका कार्यालयको गेटमै रहेको जानकी फर्निसिङ पसलमा लुटपाट गर्दागर्दै चार जनाको समूहलाई प्रहरीले तीन राउण्ड गोली चलाएर नियन्त्रणमा […]
पूर्व–नवलपरासीको प्रहरीले एक १४ बर्षीया बालिका बलात्कार गरी गर्भवती बनाएको आरोपमा ६५ बर्षीय एक बृद्धलाई पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–१६ घर भई कावासोतीमा बस्दै आएका ६५ बर्षीय टेकबहादुर घलेलाई १४ बर्षीया बालिका बलात्कारको […]