Aamsanchar

समाचार

काठमान्डौं र महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडबाडको समयमा लामो दूरीका सवारीसाधनमा बढी भाडा असुल्ने सवारीसाधनलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्ने भएको छ। हरेक वर्ष दशै र तिहारमा काठमाडौं बाहिर जाने सवारीसाधनले बढी भाडा लिने गरेको […]

बिहिवार, असोज ९, २०७६

परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ । विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेको अन्तर्राष्ट्रियस्तरको बोलपत्र ९आइसिबी० मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ ९एबिआइएस० […]

बिहिवार, असोज ९, २०७६

काठमाडौं । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएको घटनालाई उनको प्रसूतिमा सघाएका काठमाण्डू मेडिकल कलेज (केएमसी) का चिकित्सहरूले दुर्लभ घटना हो भनेका छन । आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् जन्माइएका ति शिशुहरूमा […]

बुधवार, असोज ८, २०७६

स्याङ्जा,  एक १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १४ वर्ष कैद सजायको फैसला गरेको छ । विरुवा गाउँपालिका–२ का खड्कबहादुर रानालाई बलात्कारको कसुरमा न्यायाधीश रमानाथ पौड्यालको इजलासले १४ वर्ष कैद सजायका साथै पीडित […]

बुधवार, असोज ८, २०७६

गुल्मी, तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार […]

बुधवार, असोज ८, २०७६

राँझा, दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने […]

बुधवार, असोज ८, २०७६

चितवन,  दुर्लभ वन्यजन्तु बाघको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वुटवल उपमहानगरपालिका–७ ईट्टाभट्टी घर भएका ४३ वर्षीय दिपक भनिने चिरञ्जिवी सेन ठकुरी, पाल्पाको निस्डी गाउँपालिका–२ सहलकोट निवासी ३३ वर्षीय चुमबहादुर राना […]

बुधवार, असोज ८, २०७६

झापा, झापाको पूर्वी नाका काँकरभिट्टामा चाडपर्वलाई लक्ष गर्दै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । भारतलगायत तेस्रो मुलुकबाट पैदलमार्ग भएर घर फर्कने नेपालीका लागि कुनै समस्या नपरोस् भन्दै मेचीनगर– ६ काँकरभिट्टामा सशस्त्र प्रहरी बलको ८ […]

बुधवार, असोज ८, २०७६

लहान, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारीसाधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको हो । दैनिक हजारांै सवारीसाधन […]

बुधवार, असोज ८, २०७६

बाँके, हिन्दूहरुको महत्वपूर्ण पर्व दशँैको बाँकेमा छुट्टै विशेषता छ । यो जिल्लाका नागरिकले आ–आफ्नो घरघरमा मात्र होइन समुदायसँग मिलेरसमेत दशैँ मनाउने गर्दछन् । समुदाय मिलेर टोलटोलमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने पुरानो परम्परा अद्यापि कायमै […]

बुधवार, असोज ८, २०७६