
भगीरथ भण्डारी /इलाम, इलामको माई नगरपालिकाका मेयर दीपककुमार थेबेको घरमा राखेको बम नेपाली सेनाले डिस्पोज गरेको छ। माई नगरपालिका–२, दानाबारीमा रहेको मेयरका घरको कम्पाउन्डमा राखेको कुकर बम घर–परिवारले देखेर प्रहरीलाई खबर गरेपछी नेपाली सेनाले डिस्पोज […]
काठमाडौं, ६ असोज ज्येष्ठ नागरिक देशका सम्मानित व्यक्तीहुन सरकारले सधै सम्झनु पर्छ भनेर हवाई भाडामा छुट दिने पर्यटनमन्त्री योगेश भट्टराईको योजनालाई नेपाल एयरलाइन्सपछि श्री एयरलाइन्सले पनि साथ दिएको छ । सो एयरलाइन्सले ८५ वर्षमाथिका नागरिकलाई […]
महोत्तरीको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेकी एक वृद्धाको मृत्यु भएको छ। एकडारा गाउँपालिका ६ बगेयाका जगदीश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेशदेवी पाण्डेको उपवासका क्रममा मृत्यु भएको हो। यस वर्षको जितिया पर्व निकै लामो अवधिको […]
इलाम कारागारका १५७ कैदीबन्दी एकैपटक बिरामी परेका छन्। एकअर्कामा संक्रमण सर्दै जाँदा प्रायः सबै कैदी बिरामी परेका हुन्। उनीहरूलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले जानकारी […]
शहीद लखन गाउँपालिका – ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिए। सहित पक्राउ परेका गुरुङलाई […]
कैलालीमा एक पुरुषले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् । गौरीगंगा नगरपालिका ५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]
नेपाल विद्युत् प्राधिकरणविरुद्ध डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेबापत शुल्क नतिर्न उच्च अदालत पुगेका उद्योगीको रिट पाटन उच्च अदालतले खारेज गरिदिएको छ। प्राधिकरणले विद्युत् महसुलको शुल्क तिर्न बिल पठाएपछि अदालतको शरणमा पुगेका उद्योगीहरुको रिट नै आइतबार […]
नेपालीहरूको महानचाड दसैँ, तिहार, नेपाल संवत् र छठको शान्ति सुरक्षाका लागि काठमाडौँ उपत्यकालाई लक्षित गरी प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । चाडवाडको बेला घरकोठाको झ्याल–ढोका बलियो पारि बाहिर निष्कँदा सुरक्षित हुन्छ भन्ने सन्देश […]
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकहरुको लापरवाहीले एक जनाको ज्यान गएको छ । खोटाङ बाट उपचारका लागि ल्याइएको ८ वर्षिय बालकको शुक्रवार चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको उनको अभिभावले आरोप लगाएको छ । […]