
दमौली, गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन तनहुँमा जिल्लास्तरीय उपसमिति गठन गरिएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष […]
काठमाडौँ, भूकम्पले भत्किएका पशुपति क्षेत्रका सम्पदा पुनः निर्माणमा पारदर्शिताका बारेमा ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले स्थलगत अनुगमन गरेको छ । भूकम्प अति प्रभावित १४ जिल्लामा टिआइ नेपालले ‘भूकम्पपछिको पुनः निर्माणमा सदाचार कार्यक्रम’ लागू गरेको छ । […]
काठमाडौँ, निर्मल लामा स्मृति प्रतिष्ठान, नेपालले आगामी असोज ३ अर्थात् संविधान दिवसको अवसर पारेर भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्ने भएको छ । देशको सबैभन्दा ठूलो शत्रुका रुपमा रहेको भ्रष्टाचारलाई निर्मूल पार्न नवलपरासीको नवलपुरबाट शुरु हुने अभियानले […]
काठमाडौँ, नजिकिएको दशैँ, तिहार र छठलाई लक्ष्य गर्दै वायुसेवा प्रदायक कम्पनीले आफ्ना यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । वायु सेवा सञ्चालक सङ्घको आजको बैठकले दशैँका अवसरमा आगामी असोज १२ देखि कात्तिक १७ गतेसम्म […]
काठमाडौँ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) को भावनाअनुरुप मलेसिया रोजगारी नियमित भएको प्रष्ट पारेको छ । मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै दुवै देशबीच सम्पन्न समझदारीको […]
भोजपुर, बाबुलाई खुकुरी प्रहार गर्ने छोरा आज पक्राउ परेका छन् । स्थानीय २४ वर्षीय शिवहाङ राईले घरायसी विवादमा ५५ वर्षीय बाबु रामकुमार भनिने चन्द्रबहादुर राईलाई खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार […]
२९ भदौ, काठमाडौं । वैदेशिक रोजगार विभागले खारेज भएका म्यानपावर कम्पनीलाई कामदारको पासपोर्ट र रकम फिर्ता गर्न निर्देशन दिएको छ । हालै सरकारले बढाएको धरौटी रकम पूरा गर्न नसकेका ३०३ वटा म्यानपावर कम्पनी खारेज भएका […]
भदौ २९, बुटवल । चाडबाड नजिकिए संगै जतात्यतै लुटपाट चोरीको घटना बढी रहेको अवस्थामा रुपन्देहीमा आज लुटेरा समूहले एक व्यक्तिको गोली हानी हत्या गरेको छ । बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका–५ का महेन्द्र […]
उदयपुर / उदयपुरगढी गाउँपालिकामा एक पुरुषले श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेका छन् । वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया […]