
भक्तपुर, चोरिएका ब्याट्री ओसारपसार गर्ने दुई गाडी, चोरिएका १८४ थान मोटरका ब्याट्रीसहित प्रहरीले चार जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातिले उक्त चोरी गिरोहमा संलग्न रहेको अभियोगमा चार जनालाई पक्राउ गरी आज […]
मन्त्रीको कारलाई लक्षित गरेर बङ्लादेशको राजधानी ढाकामा बम आक्रमण भएको छ । शनिबार राति भएको आक्रमणमा परी दुई जना प्रहरी घाइते भएको स्थानीय प्रहरी अधिकारीहरुले आइतबार बिहान जानकारी दिएका छन् ।आक्रमणमा को संलग्न थियो भन्ने […]
इटहरी ! इटहरीका मेयर द्धारिकलाल चौधरी नगर प्रहरी र डोजर लिएर सडक खाली गराउन निश्किएका छन । इटहरीमा ब्यापारीहरुले सडक अतिक्रमण गरेको भन्दै मेयर चौधरी नगर प्रहरी र डोजर लिएर सडक अतिक्रमण गरेर बनाईएको संरचनाहरु […]
झापा ! झापाको मेचीनगर नगरपालिका(६ बाट आज बिहान राती साँढे ३ बजेको समयमा अन्दाजी २ लाख ५२ हजार रुपैयाँ बराबरको अबैध समान बरामद भएको छ ।ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट अबैध रुपमा […]
काठमाडौं । साताको तीन उडान गर्ने गरी काठमाडौं–ओशाका उडान सुरु गरेको निगमले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना बनाएको छ । काठमाडौंबाट जापान जाने यात्रु कम भएपछि साताको दुई उडान पर्याप्त हुने देखिएको भन्दै […]
काठमाडौँ !! प्रहरी परिसर काठमाडौंले नक्कली भिसा कार्ड बनाएर एटीएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।उनीहरु नक्कली भिसा कार्डबाट बिभिन्न बैंकका एटीएमबाट पैसा निकाल्ने काममा संलग्न थिए।शनिबार दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट […]
काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति दरबारमार्गस्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सबै चिनियाँ नागरिक हुन् […]
पोखरा, पोखरामा आज लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ । पक्राउमा पर्नेमा पोखरा–१० स्थित रामबजारका ४६ वर्षीय कार चालक सुवास गुरुङ, लमजुङको मस्र्याग्दी घर भई हाल पोखराको रानीपौवाका २१ वर्षीय युवराज गुरुङ र सोही स्थान […]
बैतडी, यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो वर्ष उन्नत बीउको प्रयोग भएकाले धान उत्पादनमा वृद्धि अनुमान कृषि ज्ञान केन्द्रले गरेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा १७ हजार […]
काठमाडौँ, हावाहुरी, असिनापानीसहितको चक्रपातबाट ठूलो जनधनको क्षतिभएको बारा र पर्साका पीडित जनताका लागि निर्माण गरिएको घर यसैसाता हस्तान्तरण गरिने भएको छ । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखलले आवास निर्माण गरिएको क्षेत्रमा आयोजित समारोहमा आगामी […]