
दमक। डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि झापाको दमकमा लामखुट्टे मार्न विषादीयुक्त धुँवा ९ फगिङ छर्किन नगरपालिकालाई स्थानीयले दबाब दिन थालेका छन् । यसको खास प्रभाव केही नहुने र मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै […]
काठमाडौँ, सरकारले हालसम्म ४४ हजार ९७६ गरीब परिवारलाई परिचयपत्र वितरण गरेको छ ।गरीब घरपरिवारको पहिचान गरी परिचयपत्र वितरण गर्ने र व्यावसायिक परियोजनामार्फत उनीहरुलाई सामाजिक सशक्तीकरण गर्ने उद्देश्यले मुलुकको २६ जिल्लामा सर्भेक्षण गरिएको थियो । सर्भेक्षणले […]
पोखरा, झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ । विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार (माझठाना)मा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको […]
दमौली, तनहुँ जिल्ला तुइनरहित भएको छ । जिल्लाका विभिन्न आठ ठाउँमा रहेका तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएपछि तनहुँ तुइनरहित भएको हो । तुइन प्रयोग गरेर यात्रा गर्दा सर्वसाधारणको ज्यान जोखिममा परेपछि विसं २०७२ […]
काठमाडौं, श्रीमान् श्रीमती नै प्रहरी हुने हरुका लागी खुसीको खबर आएको छ । अब प्रदेश प्रहरीमा समायोजन गर्दा प्रहरीका श्रीमान श्रीमतीलाई एउटै प्रदेशमा पठाइने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राष्ट्रियसभाको बैठकमा बोल्दै […]
लहान, चालू आर्थिक वर्षअनुसार काम शुरु भएको एक महिना बितिसक्दा पनि सिरहाका दुई स्थानीय तहले अझैसम्म वार्षिक बजेट सार्वजनिक गरेका छैनन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असारभित्रै अनिवार्यरुपमा बजेट ल्याउनुपर्ने व्यस्था भए […]
गोरखा, गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती […]
विराटनगर । मुहानबाट फिल्टर हुँदै उपभोक्ताको घरसम्म पुगेको खानेपानीमा शंखेकिरा भेटिएको छ । मोरङको लेटाङ नगरपालिका– ९ का नन्दीप्रसाद खतिवडाको घरको धारामा शंकेकिरा भेटिएको हो । पानी नआएपछि खोलेर हेर्दा शंकेकिरा मात्र भेटियो’, खतिवडा भन्छन् […]
गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गए राति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा […]