
झापा । पूर्वी कमाण्डमा प्रभावशाली मानिएका विप्लव समुहका पाँचजना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङका इन्चार्ज सागर लिम्बु, सचिव नरपति पौड्याल, पाँचथरका इन्चार्ज राजु दासलगायत रहेको बतार्ईएको छ । प्रहरीले कसैको […]
बिर्तामोड। लिम्बुवानवादी पार्टीका नेताले प्रदेश १ को नामाकरण गर्दा ऐतिहासिकता र पहिचानलाई ध्यान दिन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । आज शनिबार झापाको बिर्तामोडमा भएको छलफलमा लिम्बुवानवादी पार्टीका नेताहरुले ऐतिहासिकता र पहिचान जोडिएको नामले मात्र […]
परासी । ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका […]
दमक । कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसानले उजुरी हालेका हुन् । गौरीगञ्ज–२ कोरोबारीको […]
काठमडौ । काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ । जसमा काठमाडौँमा […]
नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।नगरवासीले सामाजिक सञ्जालमार्पmत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग […]
बुटवल । नेकपा प्रदेश ५ का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम प्रहार भएको छ। रुपन्देही सैनामैना ७ रामापुरमा मा रहेको ढकालको घरमा घरमा शुक्रबार विहान २ बजेर ४० मिनेटमा ५ वटा पेट्रोल बम प्रहार […]
झापा। नेपाल–भारतको सीमावर्ती नाकामा पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित एकजना नेपाली पक्राउ परेका छन् । भारतको पानीटंकी नाकाबाट काँकडभिट्टातर्फ आइरहेका झापाको मेचीनगर नगरपालिका– ११ स्थित गैरीगाँउ बस्ने ३७ वर्षीय र्कीतन वतर (चौधरी) लाई पेस्तोलसहित […]
बिर्तामोड, साउन २७ । बिर्तामोड नगरपालिकाको ३ वडा वडा कार्यालय रहेको भवनमा बम बिस्फोट भएको छ । गरामनी स्थीत बिर्तामोड नगरपालिका वडा नम्बर ७,८ र ९ को संयुक्त वडा कार्यालयमा आज बिहान करीब ४ः३० बजेको समयमा […]