Aamsanchar

समाचार

बिर्तामोड, झापाको बिर्तामोडस्थित कृषि थोक बजारमा रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशाला नाम मात्रैको रहेको पाइएको छ । कृषि थोक बजार परिसरभित्रै प्रयोगशाला भएपनि बजारमा विक्री हुने तरकारी तथा फलफूल विना परीक्षण नै खुलम–खुल्ला बिक्री […]

शुक्रवार, साउन ३, २०७६

काठमाडौं । आन्तरिक राजश्व विभागले व्यवसाय वा आय आर्जनमा संलग्न हुने वा अग्रीम कर कट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य रुपमा लिन आग्रह गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत […]

शुक्रवार, साउन ३, २०७६

काठमाडौं । अफ्रिकाकाे केन्यास्थित डान्सबारमा छापामार्दा नेपालीसहित विभिन्न मुलुकका महिलालाई अनैतिक कार्यमा लगाइएको भेटिएको छ । डान्सबारमा छापामारी  १२ जना नेपाली महिलाको उद्धार गरिएको छ । केन्यास्थित गैरआवसीय राजनीतिक मिसन, दक्षिण नेपाली दूतावास र डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या […]

शुक्रवार, साउन ३, २०७६

नरेन्द्र ढकाल / बिर्तामोड। झापाको भद्रपुरकी अस्मिता (नाम परिर्वतन) ले आफ्नै श्रीमान केशव अधिकारीविरुद्ध उजुरी गरिन् । घटना थियो –श्रीमानले आफ्नो नामको फेसबुक आईडी बनाएर कुमार खनाल नामक व्यक्तिसँग अश्लील भाषाशैली प्रयोग गर्दै च्याट गरी […]

बिहिवार, साउन २, २०७६

लहान, किसान धान रोपाइँमा व्यस्त भइरहँदा सिरहामा डिएपी (रासायनिक मल)को आभाव भएको छ । कृषि सामग्री लिमिटेडको केन्द्रीय कार्यालयबाट मल नआउँदा सिरहामा डिएपी मलको अभाव भएको कृषि उक्त लिमिटेडको लहान शाखाले जनाएको छ । धान […]

बिहिवार, साउन २, २०७६

जाजरकोट,  कुशे गाउँपालिकाले दर्ता, चलानी र अन्य अभिलेखका कामहरु सबै कम्प्यूटर प्रणालीबाट शुरु गरेको छ ।कम्प्यूटर प्रणालीबाट कार्यालयका सबै कामहरु गरिने यो गाउँपालिकाका सम्भवतः जिल्लामै पहिलो हो । चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू […]

बिहिवार, साउन २, २०७६

तनहुँ, तनहुँको छिम्केश्वरीपछिको दोस्रो कर्णालीका रुपमा परिचित देवघाट गाउँपालिकाको बैदी ऋषिङथानमा कफी खेती थालिएको छ ।समुन्द्री सतहबाट करीब एक हजार ६३० मिटर उचाइमा रहेको उक्त स्थानमा कफीको पकेट क्षेत्र बनाउने उद्देश्यअनुरुप कफी खेती थालिएको हो […]

बिहिवार, साउन २, २०७६

बर्दिवास, साउन लागेपछि बल्ल महोत्तरीका किसानलाई धान रोपाइँको चटारो परेको छ । पानी नभएर असारमा रोपाइँ गर्न नसकेका यहाँका किसान साउन लागेपछि बल्ल धान रोप्न थालेका हुन् । एक साताको वर्षासँगैको बाढी र डुबानको पानी […]

बिहिवार, साउन २, २०७६

काठमाडौंँ ।  साउन लागेपछि हरियो चुरा र मेहन्दी लगाउने महिलाको सङ्ख्या बढ्ने गरेको छ । यो संस्कृतिले नेपाली किशोरी, युवती हुन् या वयस्कस सबै उमेर समूहलाई छोएको छ । खासगरी महिलाले साउन महिनाभर हातमा हरियो […]

बिहिवार, साउन २, २०७६

झापा । बाढीको कटान र डुवान नियन्त्रणका लागि १० वर्ष अघि झापाको माईधारमा स्थापित जनताको तटवन्ध कार्यलय गैडेले बुधबार बाढी प्रभावित सेवा क्षेत्रको स्थलगत अनुगमन गरेको छ । केहि दिन अघिको वाढीले पुर्याएको क्षतिको विवरण […]

बिहिवार, साउन २, २०७६