Aamsanchar

समाचार

काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालेको छ । जिल्ला कार्यालय र आफू मातहतका निकायमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका कर्मचारीको विवरण संकलन गर्न थालिएको मन्त्रालयको स्वेच्छिक […]

शुक्रवार, फागुन १८, २०७४

भोजपुर : जिल्ला अदालतले अरुण गाउँपालिका याकु र आमचोक गाउँपालिका दुम्मानामा बलात्कार गर्ने दुई जनालाई जेल सजाय सुनाएको छ।कात्तिक ११ गते दुम्मानामा १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रयास गरेको भन्दै १८ वर्षीय सन्तोष श्रेष्ठलाई १४ […]

शुक्रवार, फागुन १८, २०७४

बिर्तामोड।   शुक्रवार बिर्तामोडमा मधेशी समुदाय र पहाडी समुदायले एकैथलोमा होली मनाएका छन् । उनीहरुले कार्यक्रमबाट आफूहरुले होलीको रंगसँगै आपसी सद्भाव, भाइचारा र बन्धुत्व भावना बृद्धि गर्न महत्वपूर्ण अवसर प्राप्त गरेको बताए । वीरता जेसीज र […]

शुक्रवार, फागुन १८, २०७४

चितवन,  सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले ठूलो परिमाणमा गाँजा बरामद गरी नष्ट गरेको छ । गणको गस्ती टोलीले बिहीबार मकवानपुरको राक्सीराङ गाउँपालिका–६ डाबराङ गाउँमा पुगेर गाँजा बरामद गरेको हो । स्थानीय गोठमा लुकाई […]

शुक्रवार, फागुन १८, २०७४

मोरङ,  मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ । को २३ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय विहारी रायको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै […]

शुक्रवार, फागुन १८, २०७४

बिर्तामोड l बिर्तामोडस्थित सनसाइन किन्डर हाउसले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि ५१ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ । विद्यालयका संस्थापक निर्देशक दीपक गिरी र संस्थापक प्रिन्सिपल […]

बिहिवार, फागुन १७, २०७४

शान्तिराम बस्नेत शिवसताक्षी l झापाको झिलझिलेमा प्राविधिक शिक्षालयको पूर्वाधार सम्पन्न भवन निर्माणका लागि पुराण लाग्ने भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले यही फागुन २३ गतेबाट २९ गतेसम्म श्रीमद्भागवत् सप्ताह ज्ञान […]

बिहिवार, फागुन १७, २०७४

काठमाडौँ, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ […]

बुधवार, फागुन १६, २०७४

बिर्तामोड । वाल्मीकि एजुकेशन फाउण्डेसनद्वारा वर्ष उत्कृष्ट शिक्षकको रुपमा यस वर्ष पियुष ढुङ्गेल सम्मानित भएका छन् । उनलाई नगद दश हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरिएको थियो । विद्यालयले प्रत्येक वर्ष एक जना […]

बुधवार, फागुन १६, २०७४

भीमदत्तनगर,  कञ्चनपुरको पुनर्वास नगरपालिका–११ भीम वस्तीका ६४ वर्षीय वृद्धा मानमती धामीको हत्यामा संलग्न ६६ वर्षीय रामलाल राना (सन्त) पक्राउ परेका छन् । गत बिहीबार अभियुक्त रानाले भीम वस्तीकी वृद्धा मानमती धामीलाई जंगलमा बाख्रा चराइरहँदा घरेलु […]

बुधवार, फागुन १६, २०७४