काठमाडौं । २०७२ साल वैशाख १२ गते भत्केको नेपालको ऐतिहासिक धरोहर धरहरानिर्माण हुनुपर्नेमायसकै मापदण्ड क्षेत्रभित्र धमाधम व्यापारिक भवन उठाउन जग खनिएको छ । काठमाडौं वडा नं ११ मा अवस्थित धरहराको कम्पाउण्डसँगै सडकको मापदण्डलाई समेत मिचेर […]
इटाभट्टा । मेचीनगर ५ मन्सिगाउँका आगलागि पीडित दर्जी परिवारलाई विभिन्न दाताहरुले सहयोग गर्न सुरु गरेका छन् । फागुन १३ गते आमा कालीमाया दर्जीको निधन भएका बेला दर्जी परिवारको घर आगलागी भएको थियो । आगलागीबाट उनीहरुको […]
इलाम , अरिङ्गालको गोला झार्ने क्रममा लडेर एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । इलाम माईजोगमाई गाउँपालिका–४ बस्ने दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको हो । अरिङ्गालको गोला झार्नका लागि खिर्राको रूखमा चढेकी […]
धनगढी, जिल्ला प्रशासन कार्यालय कैलालीले होली पर्व मर्यादित रुपमा मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा होली पर्वमा कसैको इच्छा विपरीत लोला हान्ने, रङ र अबिर दल्ने, मादक पदार्थ […]
काठमाडौँ, प्रहरीले नक्कली नेपाली नोटको कारोबारमा संलग्न गिरोहका पाँच जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । बल्खुस्थित कार्की फार्मेसीमा औषधि किन्न आएका दुई व्यक्तिका साथबाट रु पाँच सयको नक्कली नोट भोटिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दै […]
काठमाडौँ, संयुक्त अरब इमिरेट्स (युएई)को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रतिकामदार रु चार हजार ३०० रकम थप लिने गरेको छ । गत माघ २२ गतेदेखि युएईले त्यहाँ रोजगारीका लागि […]
बिर्तामोड, छठ समाज सेवा समिति बिर्तामोडको अध्यक्षमा घनश्याम चौधरी चयन भएका छन् ।संस्थाको बिर्तामोडमा भएको १०औं साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्ष सञ्जय शर्मा, उपाध्यक्षमा राजकुमार गुप्ता, रामेश्वर […]
पाल्पा, पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ । मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक÷दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य छन् । पूर्वखोला गाउँपालिका–१, […]
धनकुटा, आगामी पाँच वर्षभित्र नेपाली जातको चिया उत्पादन गर्न राष्ट्रिय कृषि अनुसन्धान केन्द्रले शुरु गरेको छ । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकामा रहेको कृषि अनुसन्धान केन्द्रले विश्वबजारमा नेपालमा आफ्नै चियाको जात पहिचान गराउने नेपाली ब्राण्डको चिया […]
काठमाडौँ, करिब चार हजार निजामती कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् । सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब तीन हजार ७४८ […]