चितवन, नेपालमा वन्यजन्तुको स्वास्थ्यसम्बन्धी विज्ञ नभइरहेका समयमा वन्यजन्तुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरिएको छ । बाघ, एशियाली गैंडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी आजदेखि सौराहामा आयोजित चारदिने क्षेत्रीय कार्यशाला गोष्ठीका वक्ताले वन्यजन्तुमा महामारीजन्य रोग फैलिएमा ठूलो विनाश ल्याउने […]
काठमाडौँ, तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि उच्चस्तरीय शिक्षा आयोगको अवधि चार महिनाका लागि थप भएको छ । गत भदौ १९ गतेको मन्त्रिपरिषद्को बैठकले नयाँ संविधान अनुकूल प्रारम्भिक बाल विकास शिक्षादेखि उच्च शिक्षासम्मको नीति, निर्धारण गर्न […]
पर्वत, आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते […]
मोरङ, मोरङको सुनवर्षी नगरपालिका–९, डाँईनियामा आगो ताप्दै गर्दा शरीरमा आगो सल्किएपछि एक महिलाको ज्यान गएको छ । आगो ताप्ने क्रममा शरीरमा आगो लागेर घाइते भएकी स्थानीय ४० वर्षीया गीतादेवी मल्लिकको उपचारका क्रममा ज्यान गएको हो […]
सुरुङ्गा। फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले कच्चा पदार्थको अभाव, दक्ष कामदारको अभाव र राज्यको असहयोगका कारण फर्निचर तथा फर्निसिङ व्यवसाय धरासायी बन्दै गएको आरोप लगाएका छन् । संघले झापाको कनकाईस्थित भुरुङ्गामा शनिवार आयोजना गरेको […]
अर्जुनधारा। स्थानीयवासीहरुको पहलमा झापाको अर्जुनधारा–९ मा रहेको सडकको विस्तार गरिएको छ । सडक विस्तार उपभोक्ता समितिका अध्यक्ष नित्यानन्द बरालको नेतृत्वमा सो सडकको बिस्तार गरिएको समितिका सचिव सिंहबहादुर राईले जानकारी दिए । स्थानीयवासीद्वारा संकलन गरिएको ५७ […]
भक्तपुर, महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा खेल्दै गरेका छ जनालाई आज पक्राउ गरेको छ । प्रहरीले चाँगुनारायण नगरपालिका –६ स्थित सानुभाइ श्रेष्ठका घरमा जुवा खेल्दै गरेको अवस्थामा छापा मारी पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका […]
काठमाडौँ, श्रम अदालतले साउनयता ६९ मुद्दा फछ्र्योट गरेको छ । अदालतले अघिल्लो र यस वर्षका १६१ मुद्दामध्ये ती मुद्दा फछ्र्योट गरेको अदालतका शाखा अधिकृत निधिराज दाहालले जानकारी गराउनुभयो । दर्ता भएका ९२ मुद्दा फछ्र्योट गर्न बाँकी […]
भद्रपुर, झापाको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका बजार क्षेत्रबाट मोटरसाइकल चोरी गर्दै आइरहेका गिरोहले केही दिनयता सीमा क्षेत्रका बजारलाई निशानामा राख्न थालेका छन्। झापाका मुख्य बजार क्षेत्रमा प्रहरीको निगरानी बढेपछि मोटरसाइकल चोरी गर्ने गिरोहमा आवद्ध समूहले अहिले […]
बिर्तामोड। नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडको तेस्रो वार्षिक साधारणसभा आज शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि रेडक्रस झापाका सभापति लोकराज ढकालले कार्यक्रमको उद्घाटन गर्दै मान्छेभित्रको असल भावना नै रेडक्रस भएको बताए । […]