[नरेन्द्र ढकाल /दीपेन लावती] झापा। सामाजिक सञ्जालको प्रयोगले धेरैले राम्रो काम गरेका उदाहरणहरु प्रशस्तै छन् । सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरुको पनि नेपालमा कमी नभएको प्रहरीले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक तथा भाइबर […]
(सुरेन्द्र भण्डारी) बिर्तामोड। २०७० साल असोज १५ गते बिर्तामोड–५मा रहेको सिटी एक्प्रेस मनी ट्रान्सफरबाट इलाम दानाबारी–१ निवासी कृष्णबहादुर लिम्बूको नगद जबरजस्ती खोसेर लाने व्यक्ति पक्राउ परे । उनलाई मनी ट्रान्सफरमा भएको सीसी क्यामेराको फुटेजको आधारमा […]
झापा, पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ३ की ३६ वर्षकी इन्दिरा सुवेदी (अधिकारी) रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
काठमाडौँ, आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो […]
लहान, अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई […]
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा नगेन्द्रप्रसाद गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग रु दुई लाख ३४ हजार घुस लिँदालिँदै पक्राउ परेको आरोप लागेका नायब सुब्बा गौतमका […]
चितवन, चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका गैँडाको केटो (बच्चा) लाई बचाउनै मुस्किल हुने गरेको छ । गत भदौदेखि लगातार चार वटा गैँडाका केटो मरेको निकुञ्जले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा रहेको मयूरे गत […]
झापा : हल्दीबारी–३ देउनिया पुल नजिकै ट्रयाक्टरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त […]
झापा । मलेसियाबाट यसवर्ष करीब १६ हजार गैर कानूनी हैसियतका नेपाली कामदार स्वदेश फर्किएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेपनि विभिन्न कारणले गैरकानूनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको […]
[सिवी अधिकारी ] काठमाडौँ, अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ । पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने […]