Aamsanchar

समाचार

काठमाडौँ,  दुई तिहाइ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छन् । शपथ लिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने अनिवार्य व्यवस्था भए पनि अहिले ५० जिल्लाका छ हजार ७७५ जनप्रतिनिधिले मात्र सम्पत्ति विवरण बुझाएका छन् । […]

आइतवार, पौष ९, २०७४

बुटवल, बुटवलमा बिहीबारदेखि जारी १४ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को तेस्रो दिन शनिबार प्रदर्शनीको अवलोकन गर्न उल्लेख दर्शक प्रदर्शनीस्थल पुगेका छन् । सार्वजनिक बिदाको दिन परेका कारण विद्यालय तथा सरकारी […]

आइतवार, पौष ९, २०७४

राजविराज,  एक महिनादेखि सप्तरीको राजविराजबाट एक किशोर बेपत्ता भएका छन् । राजविराज नगरपालिका वडा नं १२ निवासी बिजलीप्रसाद यादवका १३ वर्षीय छोरा मिथिलेश गत मंसिर ८ गतेदेखि बेपत्ता रहेको उनको परिवारले जनाएको छ । राजविराजस्थित लिटिल […]

आइतवार, पौष ९, २०७४

[सुर्य खवास] युएई, “हामिले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने ” भन्ने नाराका साथ प्रवासी भुजेल समाज युएई ले गोरखा जिल्ला गण्डकी गाउँपालिका  वाड नं. ३ याङडीका  अपाङ्ग भुजेल परिवारको सहयोगार्थ आर्थिक संकलन अभियानको […]

शनिवार, पौष ८, २०७४

चितवन, राप्ती र नारायणी नदीमा रहेको एकमात्रै भाले घडियाल गोही गतवर्षको जेठमा मरेपछि भालेविहीन बनेको यी दुई नदीलाई लक्षित गरी आज राप्ती बगरमा एउटा भाले गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत […]

शनिवार, पौष ८, २०७४

काठमाडौँ,  हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ । यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ । गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ । तर […]

शनिवार, पौष ८, २०७४

सोलुखुम्बु,  मूल्य ओरालो लागेपछि बिक्री नभएर चिराइतो बारीमै सुकिन थालेपछि किसान चिन्तित भएका छन् । राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए । महाकुलुङ गाउँपालिकाका किसान यसतर्फ आकर्षित मात्र बनेन, मकै, […]

शनिवार, पौष ८, २०७४

इटहरी, इटहरीमा सिटी सफारी चालक र प्रहरीबीच झडप भएको छ । यातायात ब्यवस्था विभागले विद्युतिय रिक्सा सिटी सफारीलाई राजमार्ग बाहेकको सहायक राजमार्गमा मात्र संचालन हुने गरि निर्णय गरेपछि विरोधमा उत्रिएका सिटी चालक विरुद्ध इटहरी प्रहरीले […]

शुक्रवार, पौष ७, २०७४

काठमाडौँ,  जंगली हात्तीले  कुसुम र कोहलपुरका १३२ केभी प्रसारण लाइनमा क्षति पु¥याएपछि सुदूरपश्चिम र मध्यपश्चिममा विभिन्न जिल्लामा विद्युत् प्रसारण अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाँकेको शमशेरगञ्ज नजिक पर्ने […]

शुक्रवार, पौष ७, २०७४

कालीकोट, प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी […]

शुक्रवार, पौष ७, २०७४