विराटनगर, नागरिक समाजलाई सुसूचित गराउने पत्रकार माथि हुने हत्या, हिंसा रोक्न सरकार संवेदनशील हुनुपर्ने यहाँ आयोजित भेलामा वक्ताहरुले बताएका छन् । फ्रिडम फोरम र नेपाल पत्रकार महासंघ मोरङद्वारा आइतबार आयोजित ‘पत्रकारविरुद्ध हुने अपराध र दण्डहिनता […]
झापा, अस्पताल लगिएका थुनुवा शौचालयबाट फरार भएपछि झापाका चार प्रहरी कारबाहीमा परेका छन्। जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक राजन खड्कासहित एक हवल्दार र दुई प्रहरी जवान कारबाहीमा परेका हुन्। प्रहरी संरक्षणबाटै थुनुवा […]
खोटाङ, उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ । दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल सेवा अवरुद्ध भएको हो । लामो समयसम्म नमस्ते तथा […]
विर्तामोड। झापामा डेंगु रोग महामारीको रुपमा फैलिरहेको अवस्थामा निर्वाचनका कारण यसको प्रभावकारी नियन्त्रण र सचेतनाको कार्यक्रम नै ओझेलमा परेको छ । झापाको बिर्तामोड, दमक, भद्रपुर लगायतका क्षेत्रहरुमा डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि काम […]
[पार्थ मण्डल] भद्रपुर, झापा जिल्लामा डेंगु रोगको संक्रमण महामारीको रुपमा फैलिरहेको अवस्थामा जनस्वास्थ्यसँग रगत परीक्षण गर्ने किटको अभाव भएको छ । जनस्वास्थ्यसंग डेंगु टेस्ट किट अभाव भएपछि स्वास्थ्य संस्थाबाट बिरामीहरु रगत परीक्षण नगरी फर्किनुपर्ने बाध्यता […]
[शेषराज न्यौपाने] यूएई, झापाली समाज यु.ए.ई का केन्द्रीय सल्लाहकार तथा बिधान मस्यौदा समितिका संयोजक भरत शिवाकोटीको एक कार्यक्रमका बिच स- सम्मान बिदाई गरिएको छ । समाज स्थापना कालदेखि नै सक्रिय रुपमा समाजलाई अगाडी बडाउन प्रत्यक्ष […]
झापा, जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा रहेका थुनुवा रोशन माझी फरार भएका छन् । मेची अञ्चल अस्पताल भद्रपुरमा शुक्रवार साँझ उपचारका लागि लगिएको अवस्थामा माझी फरार भएका हुन् । भद्रपुर घर भएका माझी ७ वर्षिया […]
काठमाडौँ, दण्डहीनताका कारण दक्षिण एशियामै पत्रकार असुरक्षित हँुदै गएको पाइएको छ । मिडिया एक्सन नेपाल र आर्टिकल–१९ नामक संस्थाले आज आयोजना गरेको ‘दण्डहीनता र पत्रकार सुरक्षा’सम्बन्धी कार्यक्रममा द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन बनेका दुई आयोग, राष्ट्रिय […]
काठमाडौँ, नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष शरदकुमार गौचनको राजधानीमै गोली हानी हत्या गरिएको २५ दिन पूरा भइसक्दा पनि हत्यामा संलग्न व्यक्ति पक्राउ नपरेको भन्दै महासंघले आक्रोश व्यक्त गरेको छ । महासंघले आज राजधानीमा पत्रकार सम्मेलन […]
काठमाडौँ, प्रहरीले स्थानीय खिचापोखरीबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई रु ५६ लाख ८० हजारसहित आज पक्राउ गरेको छ । हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा स्रोत […]