Aamsanchar

समाचार

खोटाङ । खोटाङ सेवा समाज दोहा कतारले खोटाङलाई एक एम्बुलेन्स उपलब्ध गराएको छ । खोटाङ सेवा समाज युकेले एकैसाथ सात एम्बुलेन्स उपलब्ध गराएको महिना दिनपछि समाजले पनि थप एक एम्बुलेन्स जिल्ला भित्र्याएको हो । अस्पताल […]

शनिवार, जेठ ६, २०७४

काठमाडौँ । सार्वजनिक स्थानमा महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्य गर्नुपर्ने माग गर्दै यहाँ युवाले प्रदर्शन गरेका छन् । युथ एडभोकेसी नेपाल (यान), नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्चलगायत सङ्घ÷संस्थाले संयुक्त रूपमा आयोजना […]

शनिवार, जेठ ६, २०७४

काठमाडौँ। चन्द्रागिरि नपा–२ स्थित बसुनटोलमा श्रीश्री ठाकुर अनुकूल चन्द्रजी सत्सङ्ग मन्दिर स्थापना गरिएको छ ।  अनिरुद्ध चक्रवर्ती ठाकुरलाई आदर्श पुरुष मान्दै उहाँद्वारा स्थापित मान्यतालाई सत्सङ्गमार्फत समाजमा अझ परिचित गराउन सो सत्सङ्ग मन्दिर स्थापना गरिएको हो […]

शनिवार, जेठ ६, २०७४

काठमाडौँ । सरकारले आँखा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य नीति, २०७४ ल्याएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले स्वास्थ्य मन्त्रालयले पेस गरेको उक्त नीति पारित गरेको हो । नीति […]

बिहिवार, जेठ ४, २०७४

बैतडी । बैतडीमा ३२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजना ८० वर्षीय वृद्धलाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा बैतडीको पुर्चौडी नगरपालिका–२ महादेवस्थान बन्तोलीका पर्मे भट्ट रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी […]

बिहिवार, जेठ ४, २०७४

भद्रपुर । झापाको पृथ्वीनगर–५ मा रहेको ऐतिहासिक धार्मिकस्थल किचकबधमा पुरातत्व विभागबाट पछिल्लो पटक गरेको उत्खननबाट दुई हजार वर्ष पुरानो स्वस्तिक चिह्न भेटिएको पुरातत्वविद् उद्धव आचार्यले बताउनुभयो । वैशाख १२ गतेदेखि गरिएको उत्खननमा ६० सेन्टिमिटर चौडाइ […]

बिहिवार, जेठ ४, २०७४

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतबाट नेपालको विभिन्न नाका हुँदै अवैध तरिकाले प्रतिबन्धित भारतीय नोट ल्याएका १५ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले भारतमा प्रतिबन्ध लगाइएको रु ५०० र रु एक हजार […]

बुधवार, जेठ ३, २०७४

सुरुङ्गा, निरौला वन्धु सेवा समाज कनकाई शाखाले नगर क्षेत्र भित्रका निरौला वन्धु मध्येका ६ जना जेष्ठ माताहरुलाई एक विशेष कार्यक्रमका साथ दोसल्ला ओढाएर फलफूल तथा खाद्य सामग्री वितरण गरी सम्मान गरेको छ । समाजका जेष्ठ […]

बुधवार, जेठ ३, २०७४

झापा। झापाको बारदशी गाउँपालिका ३ मा मंगलवार राती भएको आगलागीबाट १२ लाख २० हजार मुल्य बराबरको क्षति भएको छ। आगलागीबाट सोही ठाउँ बस्ने रामदेवी भट्टराइको टिनको छानो भएको २ तले घरमा बिद्युत सर्ट भई अचानक […]

बुधवार, जेठ ३, २०७४

झापा। झापाको बुद्धशान्ति गाउँपालिका ६ स्थित ठुटेबरमा मंगलबार पिकअप भ्यानको ठक्करबाट एक बृद्धको ज्यान गएको छ भने दुई जना घाईते भएका छन्। ठक्करबाट ज्यान गुमाउनेमा सोही नगरपालिका बस्ने ७१ बर्षिय पदम बहादुर सार्की रहेका छन्। […]

मङ्गलवार, जेठ २, २०७४