राजविराज । सप्तरीमा हालै वर्षासँगै आएको बाढीका कारण जिल्लाका विभिन्न भागमा बाढी पसेपछि अहिले सर्पको बिगबिगी बढेको छ । पछिल्लो पटक सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा सयौँ व्यक्तिलाई सर्पले टोकेको बताइएको छ । खोलानाला र […]
इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले एक साता अगाडि आएको बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीसहितको टोलीले मृतकका परिवारलाई भेटेर सरकारी राहतबापतको नगद रु […]
भद्रपुर। झापाको भद्रपुर नगरपालिका क्षेत्रका बाढीपिडितलाई सोमबार राहत सामग्री वितरण गरिएको छ । नेपाली काग्रेसका युवा नेता गगन थापाले सुरु गरेको मायाले भरिएको बाल्टी अभियान अन्तरगत नेपाली काग्रेसका भातृ संगठन नेवि संघको सहकार्यमा भद्रपुरका बाढीपिडितलाई […]
बिर्तामोड। केही दिनअघि आएको बाढीबाट विस्थापित झापाका विभिन्न स्थानका बासिन्दाहरु कष्टपूर्ण जीवन बिताइरहेका छन् । बाढीले बस्ने ठाउँ र खाने सामग्री नै बगाएर लगेपछि कष्टपूर्ण जीवन बिताउँदै आएका झापाको गौरीगञ्ज गाउँपालिका–४ बालुगाडा सन्थाल टोलका २१ […]
अर्जुनधारा। हरितालिका तीजको अवसरमा देवी महिला समूह अर्जुनधारा–४ र ७ तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।समूहकी अध्यक्ष हूमा पोखरेलको अध्यक्षता तथा जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिव्यप्रसाद कट्टेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत […]
नेपालगन्ज। नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकारसम्मेलनको आयोजना गरी नक्कली गहनासहित अभियुक्तहरु बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल […]
काठमाडौँ। प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र निर्माण भएको नवनिर्मित क्षेत्रीय संकट व्यवस्थापन केन्द्र भवन तथा विपद् व्यवस्थापन तालीमसम्बन्धी पूर्वाधार तथा उपकरणको निरीक्षण गर्नुभयो । उक्त […]
दमक। झापाको गौरीगञ्ज गाउँपालिका–१ स्थित कुञ्जीबारी बजारको एक घरमा हाइटेन्सन बिजुलीको तार खस्दा तीनजनालाई करेन्ट लागेको छ । करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । आज बिहान करिब ६ बजे पोलमाथिको तार स्थानीय चन्द्र […]
राजविराज । बाढीबाट अति प्रभावित मैनाकडेरीका छ सय घरपरिवारलाई डिजिकन कन्सल्टेण्ट प्रालि काठमाडौँले सोमबार राहत वितरण गरेको छ । संस्थाले चाउचाउ, चिउरा, बिस्कुट, पानी, दालमोठलगायत सामग्री वितरण गरेको बताइएको छ । बाढीका कारण सडक बिग्रेकाले […]
राजविराज। अविरल वर्षा र भीषण बाढीका कारण सप्तरी जिल्लाका विभिन्न शहरी तथा ग्रामीण क्षेत्रमा अवरुद्ध भएको विद्युत् सेवा सञ्चालन हुन अझै समय लाग्ने भएको छ । खाँडो नदीको बाढीबाट अति प्रभावित जिल्लाको दक्षिणी भेगका रम्पुरामल्हनियाँ, […]