Aamsanchar

समाचार

बिर्तामोड। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाले दुईसाता अघिबाट पञ्चकर्म, क्षारसूत्र, योग, प्याथोलोजी र फार्मेसी सेवा एकै साथ सञ्चालनमा ल्याएसँगै झापाबासी हर्षित बनेका छन् । कमै मात्रामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचार गराउन जाने झापाबासी अहिले […]

बुधवार, वैशाख २०, २०७४

सुरुङ्गा। पवित्रा आर्ट फाउण्डेसन सुरुङ्गाद्वारा आयोजित कनकाई गट ट्यालेन्ट जुनियर २०७४ को अडिसनबाट १ सय २२ जना छनौट भएका छन् । कराते, भोकल, अभिनय र नृत्य सम्बन्धी रुचीको कला प्रस्तुत गर्न पाइने सो प्रतिष्पर्धामा सहभागी […]

बुधवार, वैशाख २०, २०७४

बुधबारे। ‘आफ्नो गाउँ आफै सफा गरांै’ भन्ने नाराका साथ बुद्धशान्ति गाउँपालिका साविक बुधबारेमा सरसफाई अभियान शुरु भएको छ । बुधबारे बजारमा बढ्दै गएको फोहोरमैलाबाट लाग्ने रोगको संक्रमणको त्रासलाई मध्यनजर गर्दै बुधबारे बजार सरसफाई गरिएको हो […]

बुधवार, वैशाख २०, २०७४

तेह्रथुम । तेह्रथुमको पूर्वी क्षेत्र आठराई गाउँपालिकामा पहिलो पटक केन्द्रीय विद्युत प्रशारण लाईन पुग्ने भएको छ । आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा विद्युत लाईन पुर् याउनको लागि तिब्रगतिमा विद्युत विस्तरको काम भईरहेको छ । तेह्रथुमको जिरीखिम्ती […]

बुधवार, वैशाख २०, २०७४

पर्सा। बैंकबाट झिकिएको रु चार लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत […]

बुधवार, वैशाख २०, २०७४

झापा, झापाको बुद्धशान्ति गाउँपालिका–५ मा रहेको शान्तिनगर स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ । भवन निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्वास्थ्य चौकीले सो भवनबाट सेवासमेत सुरु गरेको छ । एक करोड ३० लाख २९ हजार […]

बुधवार, वैशाख २०, २०७४

उदयपुर । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मङ्गलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट गरेको छ । नेपाली सेना भवानी दल गण, […]

बुधवार, वैशाख २०, २०७४

बिर्तामोड। नेपाल टे«ड युनियन महासंघ जिफन्ट प्रदेश नं. १ संगठन कमिटीले १२८औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मृगौला पीडित मजदुरलाई आर्थिक सहयोग गरेको छ । प्रदेश नं. १ का सदस्य सन्तकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा […]

मङ्गलवार, वैशाख १९, २०७४

बिर्तामोड । मारवाडी सेवा समितिको सभाहलमा सञ्चालन भइरहेको वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । शिविरबाट तीन सय जनाले सेवा लिएका छन् । मारवाडी सेवा समिति विर्तामोड, माडवारी महिला मञ्च बिर्तामोड , मारवाडी युवा मञ्च […]

मङ्गलवार, वैशाख १९, २०७४

काठमाडौँ। यस वर्ष दुई हजार पाँच सय ६१ औँ बुद्धजयन्ती मनाउनका लागि अखिल नेपाल भिक्षु महासङ्घका उपाध्यक्ष भिक्षु धर्ममूर्तिको संयोजकत्वमा एक सय ४२ सदस्यीय बुद्धजयन्ती समारोह समिति गठन गरिएको छ । समितिअन्तर्गत प्रचारप्रसार, समारोह प्रबन्ध […]

मङ्गलवार, वैशाख १९, २०७४