Aamsanchar

समाचार

भरत शिवाकोटी,    [युएई] नेकपा (एमाले) को प्रवासमा रहेको संगठन प्रवासी नेपाली मञ्च,पोर्चुगल अन्तर्गत आल्गार्भ क्षेत्रीय कमिटीको तेस्रो अधिवेशन २४ अप्रिल २०१७ मा भिलामोरा कोर्तेरामा सम्पन्न भएको छ । प्रवासी नेपाली मञ्च, पोर्चुगलका अध्यक्ष गोविन्द […]

मङ्गलवार, वैशाख १२, २०७४

ताप्लेजुङ । समाज परिवर्तन र विकासका लागि टेवा पु¥याउने उद्देश्यले ताप्लेजुङका पत्रकारले पाथीभरा खबर साप्ताहिक पत्रिका प्रकाशनमा ल्याएका छन् । हरेक समुदायलाई आफ्ना हकअधिकारलगायतका बारेमा सुसूचित गराउँदै ग्रामीण क्षेत्रको विकासका लागि आवश्यक गतिविधि समेटेर पत्रिका […]

मङ्गलवार, वैशाख १२, २०७४

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागभित्र प्रयोग गरिने पानी गुणस्तर नहुँदा काम गर्न समस्या परेको छ । सर्वसाधारणले प्रयोग गर्दैआएको सामानको गुणस्तर नाप्नका लागि प्रयोग गरिने प्रयोगशालामा प्रयोग गर्ने पानी शुद्ध छैन । विभागका […]

मङ्गलवार, वैशाख १२, २०७४

सुनसरी। सुनसरीको धरान-१ स्थित पशुपती चोकबाट प्रहरीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले अपरान्ह ४ बजेतिर धरान-१८ बस्ने ४० बर्षिय सुरेन्द्र राई लाई चेकजाँच गर्ने क्रममा उनको साथबाट एभिल […]

मङ्गलवार, वैशाख १२, २०७४

धनकुटा। कोशी राजमार्ग अन्तर्गत धनकुटा नगरपालिका ९ स्थित पाँचगोलाईमा सोमबार अपरान्ह यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार ३५ जना घाईते भएका छन्। घाईतेहरुको तत्काल पहिचान खुल्न सकेको छैन्। संखुवासभावाट यात्रु लिएर धरानतर्फ आउँदै गरेको को […]

सोमवार, वैशाख ११, २०७४

विराटनगर । विराटनगर उपमहानगरपालिका–१९ घिनाघाटस्थित पञ्चकन्या टोलको एक घरमा लगाइएको पूजाको प्रसाद खाँदा एक सयभन्दा बढी बिरामी परेका छन् । ईश्वरी पौडेलको घरमा लगाइएको पूजाको प्रसाद खाएकाहरुमा झाडापखाला लाग्ने, बान्ता आउने, टाउको दुख्नेलगायतका समस्या देखिएको […]

सोमवार, वैशाख ११, २०७४

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि (मोबाइल फोन) सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम (टुजी) सेवा सुरु भएको हो । केही दिनअघि […]

सोमवार, वैशाख ११, २०७४

खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रेको काम अगाडि बढेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणको रु नौ करोड २५ लाख २९ हजार सहयोगमा सम्पन्न गर्ने गरी थालिएको विमानस्थलको कालोपत्रेका लागि अहिले ग्राभेलिङको […]

सोमवार, वैशाख ११, २०७४

तेह्रथुम । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पु¥याइएको छ । मन्दिरमा आउने दर्शनार्थी र पर्यटकलाई […]

सोमवार, वैशाख ११, २०७४

चितवन। गोहीको आक्रमणबाट बाँच्न सफल पश्चिम चितवनको जगतपुरस्थित घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि रु साढे दुई लाखभन्दा बढी आर्थिक सङ्कलन भएको छ । विभिन्न सञ्चारमाध्यममाबाट ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार […]

आइतवार, वैशाख १०, २०७४