Aamsanchar

समाचार

चारआली । लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समितिले आइतबार धाइजनमा आफ्नो जातिको संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले पर्व […]

सोमवार, वैशाख ४, २०७४

मुस्ताङ। विनाशकारी भूकम्पका कारण शिथिल बनेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क्षेत्रको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ ।  एक वर्षको अवधिमा एक्यापअन्तर्गत पर्ने मूख्य पर्यटकीय गन्तव्य घोरेपानीमा दोब्बर पर्यटक भित्रिएपछि व्यवसायीले भूकम्पको घाउ बिर्सदै […]

सोमवार, वैशाख ४, २०७४

इनरुवा। जिल्ला प्रशासन कार्यालय सुनसरीले श्रीपुरका अग्निपीडितलाई आइतबार राहत वितरण गरेको छ । आगालागीमा घरबार गुमाएका पीडित परिवारलाई सुनसरी प्रशासनले राहत वितरण गरेको हो । साविकको श्रीपुर गाविस रहेको हालको कोसी गाउँपालिका–५ का आगालागी पीडित […]

सोमवार, वैशाख ४, २०७४

मोरङ। मोरङको बिराटनगर उप-महानगरपालिका-३ स्थित ढाटमा गाडी ब्याक गर्ने क्रममा एकको मृत्यु छ। मृत्यु हुनेमा सोही ठाँउ बस्ने ८२ बर्षिय गंगा प्रसाद लुईटेल रहेका छन्। को १ च ९६०१ नम्बरको टाटासुमो गाडी पछाडी सार्ने क्रममा […]

आइतवार, वैशाख ३, २०७४

काठमाडौं, पछिल्लो समय मानव बेचबिखनको संख्या बढ्दै गएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उपलब्ध गराएको तथ्याङ्कानुसार आर्थिक वर्ष २०७१/७२ मा एक सय ८१ वटा मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आर्थिक वर्ष २०७२/७३ […]

आइतवार, वैशाख ३, २०७४

लुम्बिनी । विश्वमै धार्मिक दृष्टिकोणले चर्चित भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आजभोलि भारतीय माग्नेहरूको अखडा बन्दै गएको छ । भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बर्सेनि लाखौँ पर्यटक भ्रमणका लागि आउने गर्छन् । स्वदेशी विदेशी प्यागोडा शैलीमा बनेका […]

आइतवार, वैशाख ३, २०७४

भरत शिवाकोटी    [युएई] नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च,युएई अन्तर्गत दुबई राज्य कमिटी ले नयाँ वर्ष २०७४ सालको अवसर पारेर गत १४ अप्रिल २०१७ अर्थात बैशाख १ गते दुबईको रमणीय स्थल जाबेल […]

आइतवार, वैशाख ३, २०७४

इलाम । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोगमाई खोलाबाट उत्पादित ७.५ मेगावाट बिजुली थप भएको छ । निजी क्षेत्रद्वारा प्रवद्र्धित सान्भी इनर्जीले इलामको नामसालिङ र नयाँबजार गाविसमा पर्ने जोगमाई खोलाबाट विद्युत् उत्पादन सुरु गरेको […]

आइतवार, वैशाख ३, २०७४

धुलिखेल । अग्रज पत्रकारले सरकारको काममा निरन्तर रुपमा वाच डगको भूमिका खेल्न आवश्यक रहेको बताएका छन् । अर्थमन्त्रालयले समृद्ध नेपालका लागि ‘दिगो आर्थिक विकास’ विषयक शनिबार गरेको अन्तक्र्रियामा यस्तो बताएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार […]

आइतवार, वैशाख ३, २०७४

म्याग्दी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले इन्टरनेट र टेलिभिजन हेरेर सञ्चालन गरेको […]

शनिवार, वैशाख २, २०७४