Aamsanchar

समाचार

धनकुटा। महालक्ष्मी नगरपालिका–५ लेगुवाका १२ वर्षीय बालकको अरुण नदीमा डुबेर मृत्यु भएको छ । आज अरुण नदीमा साथीसँग नुहाउन गएका ईश्वर बस्नेतको अरुण नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । राम मावि लेगुवा कक्षा […]

मङ्गलवार, चैत २९, २०७३

सोलुखुम्बु। सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन् । तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन् । सैँतीस वर्षीया अंशु जानसेन्पा आज आधार […]

मङ्गलवार, चैत २९, २०७३

काठमाडौँ। नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६०० अमेरिकी डलरसहित आइतबार राति १०।४५ बजे पक्राउ परेका छन् । नेपाल वायु सेवा निगमको २२९ जहाज काठमाडौँ–दुवई उडानका लागि विमानस्थल जाने क्रममा जाँच गर्दा […]

सोमवार, चैत २८, २०७३

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मानपकडी गाविस सचिव शालिकराम भट्टराईले रु एक लाख दुई हजार पाँच सय भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार तत्कालीन […]

सोमवार, चैत २८, २०७३

विराटनगर। तस्बिर खिच्ने क्रममा आज बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ । स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । […]

सोमवार, चैत २८, २०७३

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखा देशभरकै उत्कृष्ट दोस्रो शाखाको रुपमा पुरस्कृत भएको छ । नेपाल रेडक्रस सोसाइटीको ४५औं केन्द्रीय महाधिवेशनमा सोमबार झापा शाखाका सभापति लोकराज ढकाललाई नगद १० हजार रुपैयाँसहित  उत्कृष्ट दोस्रो शाखाको […]

सोमवार, चैत २८, २०७३

विर्तामोड, आफुलाई प्रहरी हुँ भन्दै हिड्ने एक नक्कली प्रहरीलाई झापाको विर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा झापाको मेचीनगर–७ का २५ का देवराज राईरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिएका […]

सोमवार, चैत २८, २०७३

भद्रपुर। सरकारले ल्याएको अस्पताल सुधार तथा जनपहुँच विस्तार कार्यक्रमअन्तर्गत मेची अञ्चल अस्पताल भद्रपुरमा आजदेखि फार्मेसी(औषधालय) सेवा सुरु गरिएको छ । झापाका प्रजिअ उत्तरकुमार खत्री तथा अञ्चल अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले संयुक्त रुपमा सो […]

आइतवार, चैत २७, २०७३

काठमाडौँ । मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आजदेखि सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गैरआवासीय नेपाली सङ्घ, पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था लगायतको सहयोगमा […]

आइतवार, चैत २७, २०७३

विराटनगर। दुई वर्षअघि भारतमा धार्मिक प्रवचन सुन्न पुगेका करिब २५ नेपाली डेढ वर्ष कारागारमा बसेपछि पनि अहिलेसम्म कानुनी झन्झटबाट मुक्त हुन पाएको छैन् । ‘पूर्ण ब्रह्म कवीर उपासक समाज’ नेपालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी […]

आइतवार, चैत २७, २०७३