लहान । सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको लहानस्थित सहकारी डिभिजन कार्यालयका सहायक सहकारी निरीक्षक सुवास गड्तौलालाई पक्राउ गरेको छ । आयोगको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीबाट प्रहरी नायब उपरीक्षक रमेश […]
काठमाडौँ। नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा कार्यालयले दूध तथा दहीमा ठगी […]
दाङ। प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका […]
सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्यकर्मी नहँुदा उपचारमा कठिनाइ भएको छ । भौगोलिकरूपले विकट यस जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा उपचारका लागि स्वाथ्य चौकी आउने बिरामी अन्यत्र धाउनुपर्ने भएको हो । लिखुपिके गाउँपालिका–५ […]
इटहरी । सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । करिब […]
भीमदत्तनगर। कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले आज दिउँसो जुवा खेलिरहेका एघार जुवाडे पक्राउ गरेको छ । भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकिछिपी जुवा खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी एघार जनालाई रु पाँच लाख […]
चरिकोट । दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार २०६८ साल फागुन ८ […]
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ । अस्पतालमा दैनिक पाँचदेखि छ जना कुकुरले टोकेका बिरामी आउने गरे पनि सुईको अभावका कारण समस्या भइरहेको अस्पतालले जनाएको छ । […]
तुलसीप्रसाद निरौला/बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कमा निर्माण गरिएको कामक्षा पीठ नवदुर्गा भवानी मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । नेपालकै पहिलो भनी कहलिएको कामक्षा पीठ नवदुर्गा भवानी मन्दिर २०६८ साल भदौ कृष्णाष्टमीमा शिलान्यास गरी […]
बिर्तामोड, जंगली हात्तीलाई नियन्त्रण गरेर संरक्षण गर्ने गरी दक्षिणी झापाको चारकोषे जंगललाई खुला चिडियाखानाको रुपमा विकास गरिने भएको छ । जंगललाई चारैतिरबाट सौर्य बिद्युतीय तारले घेरेर बढ्दो जंगली हात्तीको समस्यालाई न्यूनीकरण गर्नुका साथै पर्यटकीयस्थलको रुपमा […]