Aamsanchar

समाचार

सोलुखुम्बु, तिङ्ला स्वायत्त गाउँपालिका घोषणा गरिनुपर्ने वा दूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गर्दै विरोधमा उत्रिएका तिङ्लावासीले सदरमुकाम जोड्ने सडकअन्तर्गत तिङ्लाखण्ड बन्द गर्दा स्थानीयवासी तथा पर्यटक मारमा परेका छन् । यस गाविसलाई सोलु दूधकुण्ड नगरपालिकामा समावेश […]

मङ्गलवार, चैत १५, २०७३

काठमाडौं । नेपाल पत्रकार महासङ्घ र फोटो जर्नालिस्ट क्लब नेपालले रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार सङ्कलनका गरिरहेका पत्रकारलाई लक्ष्य गरी पेट्रोल बम प्रहार गर्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् […]

मङ्गलवार, चैत १५, २०७३

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका किसानले पालेका गाई अज्ञात रोगका कारण मर्न थालेका छन् ।  दोगडाकेदार–३ श्रीकोट खिरेगाउँमा एक हप्ताको अवधिमा पाँच गाई मरेका हुन् । श्रीकोटका स्थानीय बासिन्दा विनोद भाटका अनुसार गाईले मुखबाट ¥याल […]

मङ्गलवार, चैत १५, २०७३

काठमाडौँ। नेपाल र भारतबीच इन्धन आपूर्ति गर्नेसम्बन्धी सम्झौता पाँच वर्षका लागि नवीकरण भएको छ । आपूर्तिमन्त्री दीपक बोहरा र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानको उपस्थितिमा आज नयाँदिल्लीमा उक्त नवीकरण सम्झौता भएको हो । […]

मङ्गलवार, चैत १५, २०७३

पोखरा । पोखरा पर्यटन परिषद्को सोमबार यहाँ आयोजित नवौँ अधिवेशन एवम् १६औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहका वक्ताले नेपालको आर्थिक समृद्धिमा पर्यटनको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन् । नेपालमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकोमा जोड […]

मङ्गलवार, चैत १५, २०७३

दाङ। जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् ।  चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा […]

मङ्गलवार, चैत १५, २०७३

झापा। झापाको अर्जुनधारा-११ स्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले आइतबार दुर्घटना न्युनिकरण सम्बन्धी १ दिने सचेतनात्मक कार्यक्रम संम्पन्न गरेको छ। अंञ्चल प्रहरी कार्यालय मेचीका प्रहरी बरिष्ठ उपरिक्षक पिताम्बर अधिकारीको प्रमुख अतिथ्यतामा संपन्न भएको उक्त कार्यक्रममा […]

सोमवार, चैत १४, २०७३

(नारायण न्यौपाने) काठमाडौँ । संसदीय समितिले विवाहमा ५०० जनालाई भोज खुवाउन सकिने प्रावधान समेटेर सामाजिक व्यवहार सुधार विधेयक पारित गरेको छ ।  व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकले विवाहबाहेक अन्य सामाजिक व्यवहारमा गरिने भोजमा २५१ […]

सोमवार, चैत १४, २०७३

बिर्तामोड, मेची अञ्चलमै पहिलो पटक झापाको बिर्तामोडमा आइतबारबाट रेनल्ट कम्पनीका क्वीड र डस्टर कार गाडीको बिक्री शुरु भएको छ । रेनल्ट गाडीका लागि मेची अञ्चलको आधिकारिक बिक्रेता सहारा अटो मोवाइल्सले कार गाडीको बिक्री स्थलमै फाइनान्स […]

सोमवार, चैत १४, २०७३

चितवन। पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । गएराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा […]

सोमवार, चैत १४, २०७३