Aamsanchar

समाचार

काठमाडौँ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती […]

बिहिवार, पौष २१, २०७३

काठमाडौं, चोरी–सिकार तथा अवैध व्यापारका कारण लोप हुने खतरामा रहेका प्राजातिको संख्या लामो समयसम्म रहने आशा पलाएको एक अध्ययनले देखाएको छ । अवैध व्यापार भएका विभिन्न चरासहितका प्रजातिलाई किनेका मानिसले स्वतन्त्र गर्ने क्रम बढ्दै गएकाले […]

बुधवार, पौष २०, २०७३

भरत शिवाकोटी    [युएई] नेपालका बहुचर्चित सदावहार हाँस्यकलाकार महजोडीहरिवंशआचार्य र मदनकृष्ण श्रेष्ठ को मुख्य उपस्थितिमा अंग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा युएईको आवुधाबी स्थितिनेशनल थिएटरमा ‘’मह यात्रा २०१७’’ आयोजना हुने भएको छ । आगामी शुक्रवार […]

बुधवार, पौष २०, २०७३

धनकुटा । सन् २०१६ मा पूर्वाञ्चलमा भएका १ हजार १२ ओटा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार ३५ जना पीडित भएको तथ्यांक सार्वजनिक भएको छ । मानवअधिकारवादी संस्था इन्सेकले तयार पारेको रिपोर्टअनुसार यस अवधिमा […]

मङ्गलवार, पौष १९, २०७३

खुदुनाबारी खुदुनाबारी गाँउ विकास समितिको २४ औं गाँउ परिषदबाट पारित निति सहित बजेट सावर्जनिकरण कार्यक्रममा विगत वर्ष भन्दा फरक दृश्य कार्यक्रममा सहभागि माझ देखिन्थ्यो । राज्य पुनसरर्चना आयोगले खुदुनाबारीलाई शनिअर्जुन नगरपालिकामा समावेश गर्ने निर्णय अघि […]

मङ्गलवार, पौष १९, २०७३

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–७ मा रहेको अनारमनी आधारभूत विद्यालयका विद्यार्थीलाई रोटरी क्लव बिर्तामोडले जाडोको कपडा प्रदान गरेको छ । विद्यालयका एक सय ४४ जना विद्यार्थीलाई क्लवले रोटरी क्लवका सदस्य केदार गिरीकोे सहयोगमा स्वेटर वितरण […]

मङ्गलवार, पौष १९, २०७३

धनकुटा, धनकुटामा  धुँवारहित घरको  अभियानलाई तिब्र पारिएको छ । सन् २०२० सम्ममा धनकुटालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने लक्ष्यका साथ पूर्ण सरसफाईका बिभिन्न सूचक मध्येको एक, घर भित्रको  धुँवा व्यवस्थापन अभियानलाई प्राथमिकतामा राखिएको हो । पछिल्लो […]

मङ्गलवार, पौष १९, २०७३

काठमाडौः प्रहरीले जग्गाधनीको किर्ते नागरिकता र धनीपुर्जा बनाई जग्गा पास गर्ने एक सरकारी अधिकृतसहित अन्य दुईजनालाइ पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चितवन भण्डाराका लोकेन्द्रराज पाठकको नागरिकता र धनी पुर्जा किर्ते गर्ने […]

मङ्गलवार, पौष १९, २०७३

तेह्रथुम। तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यात्रुङ झरना संरक्षण र प्रचार प्रसारमा चाँसो नदिँदा सङ्कटमा पर्दैछ । बर्सेनि लाखौँ रुपैयाँ झरनाको विकास र पर्यटन प्रबद्र्धनमा खर्चिए पनि अवस्था जस्ताको त्यस्तै रहेको छ । वर्षायाममा पानी […]

सोमवार, पौष १८, २०७३

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ र पोखरामा बसी अवैध रुपमा कल बाइपास गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । व्युरोबाट खटिएको टोलीले कोटेश्वर, पोखरालगायत देशका विभिन्न भागमा बसेर कल बाइपास गरेको आरोपमा ललितपुरका […]

सोमवार, पौष १८, २०७३