
उदयपुर – जननेता मदन भण्डारी र जीवराज आश्रितको शालिक बनाउन नेकपा एमाले उदयपुरले कालिगढ विक्रम श्रीलाई ढुंगा हस्तान्तरण गरेको छ । स्वर्गीय नेताद्वय मदन–आश्रितको शालिक बनाउन १० फिट लम्बाई ५ फिट चौडाईको १२ टनको एउटा […]
झापा- अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज […]
काठमाडौं – लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकलाई ‘साम्बा चोक’ नामकरण गरिएको छ । नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ ‘साम्बा चोक’ नामकरण […]
फुङलिङ- कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा नेपाल टेलिकमको टावर निर्माण गरिदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरिएको छ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा टावर […]
झापा- झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको हो […]
काठमाण्डौ – बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको हेटौँडा–काठमाण्डौ जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ । भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको […]
काठमाडौं – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई)कुन्जाङ छोपेल शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन्। उनी आज बिहान ८ बजेर ५६ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको नेपाल प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। […]
मोरङ । मोरङको विराटनगर महानगरपालिका–३ स्थितमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जेष्ठ ४ गते विहानको राती प्रदेश १–०२–०५० प ९७९६ नम्वरको स्कुटर अनियन्त्रीत भई दुर्घटना हुदा स्कुटर चालक बिराटनगर–८ का […]