Aamsanchar

समाचार

खोटाङ। भारत सरकारले जिल्ला अस्पताल खोटाङलाई उपलब्ध गराएको एम्बुलेन्स सात महिनादेखि अलपत्र अवस्थामा थन्किएको छ । वर्षाद्का कारण सडक अवरुद्ध भएपछि गत जेठ दोस्रो हप्तादेखि दिक्तेलस्थित रत्नपार्कको ग्यारेजमा मर्मतका लागि राखिएको एम्बुलेन्स अहिले अलपत्र अवस्थामा […]

आइतवार, मंसिर १९, २०७३

सुरुङ्गा। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बिमल ढकालले नेपाल सरकारका मन्त्री तथा मन्त्रालयका सचिवहरुका कारण वैदेशिक रोजगार व्यवसाय गम्भीर समस्यामा परेको बताएका छन् । अञ्जलि ओभरसिज प्रालिको ११ औं वार्षिकोत्सव तथा शुभकामना आदानप्रदान एवम् […]

आइतवार, मंसिर १९, २०७३

इलाम । इलामका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले श्रव्य–दृश्यसहितको डकुमेन्ट्री (वृत्तचित्र) निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जिल्लाका दुई दर्जनभन्दा बढी पर्यटकीयस्थलको श्रव्यदृश्यसहितको वृत्तचित्र निर्माण गरेको हो । जिल्लामा धेरै पर्यटकीय […]

शनिवार, मंसिर १८, २०७३

बर्दिया। वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा तीसभन्दा बढीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ […]

शनिवार, मंसिर १८, २०७३

नुवाकोट, विदुर नगरपालिका-११ त्रिशूली बजारकी ४५ वर्षिया प्रतिमा अमात्यको हत्या आरोपमा प्रहरीले रसुवा सरमथली–२ का १९ वर्षका रमेश लामा तामाङलाई पक्राउ गरेको छ । पैसाको लागि आफूभन्दा २६ वर्ष जेठी महिलासँग प्रेमसम्बन्ध राखेर ६ महिना […]

शुक्रवार, मंसिर १७, २०७३

बर्दिया, महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेको बेला बर्दियामा एक १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर(अरहर) बारीमा ती युवतीलाई जबर्जस्ती मुख थुनेर तीनजनाले बलात्कार गरेको प्रहरी निरीक्षक […]

शुक्रवार, मंसिर १७, २०७३

भद्रपुर। झापाको दक्षिणी गाविसका स्थानीय सेवाग्राहीलाई मध्यनजर गर्दै सनराइज बैक लिमिटेडले बनियानीमा बाहै शाखारहित बैकिङ्ग कारोबार सुरु गरेको छ । बनियानी गाविस ८ स्थित बनियानी बजार सञ्चालनमा ल्याइएको सनसाइज बैकको काउन्टरको उदघाटन बनियानी बजार समितिका […]

शुक्रवार, मंसिर १७, २०७३

वीरगन्ज, जिल्ला अदालत पर्साले बिहीबार अपहरणको आरोप लागेका प्रहरी जवानसहित पाँच जनालाई दोषी ठहर गरी नौवर्ष कैद तथा जनही पाँच लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ । पर्सा जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको इजलासले […]

शुक्रवार, मंसिर १७, २०७३

भद्रपुर । झापाका सरकारी कार्यालयमा हुने गरेका अनियमितता, भष्ट्रचार र बेतिथी तर्फ बढी ध्यानकेन्द्रित गर्न झापाका प्रमुख जिल्ला अधिकारीलाई झापाली सञ्चारीकर्मीले आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट काजमा सरुवा भएर तीनदिन अघि […]

शुक्रवार, मंसिर १७, २०७३

भद्रपुर । झापाका सरकारी कार्यालयमा हुने गरेका अनियमितता, भष्ट्रचार र बेतिथी तर्फ बढी ध्यानकेन्द्रित गर्न झापाका प्रमुख जिल्ला अधिकारीलाई झापाली सञ्चारीकर्मीले आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट काजमा सरुवा भएर तीनदिन अघि […]

शुक्रवार, मंसिर १७, २०७३