Aamsanchar

समाचार

खोटाङ। गुणस्तरीय र छिटो विकासका लागि जिल्ला विकास समिति खोटाङले ‘योजना सम्झौता अभियान’ सुरु गरेको छ । आर्थिक वर्षको अन्त्यतिर मात्र योजनाको सम्झौता गर्ने प्रचलनले जिल्लामा सञ्चालित अधिकांश योजना अधुरो रहने तथा सम्पन्न भएका योजना […]

बिहिवार, मंसिर २, २०७३

धनकुटा। कोशी पहाडी जिल्ला धनकुटामा एक बृद्धाले ७१ बर्षको उमेरमा नागरिकता लिएकी छिन् । धनकुटा मुढेवास–४ की सन्चरानी लिम्बुले जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजना तथा जिल्ला विकास समिति धनकुटाको संयोजनमा घर नजिकै घुम्ती शिबिर पुगेपछि नागरिकता […]

बिहिवार, मंसिर २, २०७३

भीमदत्तनगरः सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बुधबार जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । ब्यूरोले चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको हो । कैलालीको अत्तरीया नगरपालिका–१ पुरानो बजारस्थित झाडी […]

बुधवार, मंसिर १, २०७३

खुदुनाबारी, दानाबारी ३ स्थित सुखानी सामुदायिक वन उपभोतmा समूह इलामले संस्थापक पूर्व अध्यक्ष सहित ४ पूर्व अध्यक्षलाई सम्मान गरेको छ । सुखानी सामुदायिक वनका १७ औं बार्षिक साधारणसभाको अवसरमा पूर्व अध्यक्षलाई सम्मान गरिएको हो । […]

बुधवार, मंसिर १, २०७३

कालिकोट, कालिकोटमा ८ सय २४ बालबालिका कुपोषित भएका छन् । जस मध्ये ३ सय १ बालबालिकालाई कडा शिघ्र कुपोषण भएकोे भेटिएको छ । ५ सय २३ बालबालिकामा मध्यम शिघ्र कुपोषण छ । कुपोषणको दर बढी […]

बुधवार, मंसिर १, २०७३

काठमाडौं, नौ कक्षा पास गरेका तर आफूलाई डाक्टर भएको भन्दै ठग्ने एक जना प्रहरीको फन्दामा परेका छन् । पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको, बेलायतको पिआर पाएको भन्दै बेलायत पठाइदिने भनेर […]

मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं :  संशोधित सवारी तथा यातायात व्यवस्था नियमावली लागू भएपछि प्रभावित भएको सवारी चालक अनुमतिपत्र लिने प्रक्रिया अझै सुचारु हुन सकेको छैन । संशोधित नियमअनुसार सवारी चालक अनुमतिपत्र लिन चाहनेले एक पटक लिखित परीक्षा उत्तीर्ण […]

मङ्गलवार, कार्तिक ३०, २०७३

मोरङ  । मोरङको विराटनगर–६ का १९ वर्षीय अङ्कित दाहालको हत्या गर्ने पाँचजनालाई सोमबार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रकाश राउतको इजलासले घटनामा संलग्न पाँचै जनालाई थुनामा राखेर […]

मङ्गलवार, कार्तिक ३०, २०७३

जाजरकोट। जाजरकोटका ग्रामीण क्षेत्रका दलित समुदायका स्थानीयबासीले आफू आफूबीच विभेद गर्ने गरेको पाइएको छ । विकले दमाईं, सार्कीलाई पानी छुन नदिने, घरको ढोकाभित्र छिर्न नदिने, छोएको खाना नखाने लगायतका विभेद अझै कायम रहेको खुलासा भएको […]

मङ्गलवार, कार्तिक ३०, २०७३

भरत शिवाकोटी (युएई) प्रवासी धनकुटा समाज युएई ले ११ नोभेम्बर २०१६ का दिन दशैं, दिपावली तथा छठ पर्वको अवसरमा दुवईको जाविल पार्कमा शुभकामना आदानप्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ । नेपालको पूर्वी जिल्ला […]

सोमवार, कार्तिक २९, २०७३