Aamsanchar

समाचार

काठमाडौं, विश्व हुलाक दिवस आइतबार मनाईंदै छ । सन् १८७४ मा युनिभर्सल पोस्टल युनियन युपियु गठन भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाउने गरिएको हो । सन् १९६९ मा जापानको […]

आइतवार, असोज २३, २०७३

सुनसरी, कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी स्थित पानीपिया जंगलमा स्कुटर दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । धरानबाट इटहरीका लागि छुटेको को १६ प ७७६८ नम्बरको स्कुटर बाटो छेउको डिभाइडरमा ठोक्किँदा इटहरी–५ का २२ मदन […]

आइतवार, असोज २३, २०७३

जनकपुरधाम । बडादसैँको अष्टमीका दिन आज मिथिलाका नारीले सौभाग्यवती एवम् सन्तानको कामना गर्दै देवी दुर्गा भवानीको ‘खोइँछ’ (पोल्टा) भर्ने विधि गरिरहेका छन् । नवरात्र सुरू भएदेखि नै देवी दुर्गाको उपासना गर्दै आएका विवाहित मैथिल महिलाले […]

आइतवार, असोज २३, २०७३

चितवन । भरतपुर उपमहानगरपालिका–१९ गणेशगन्जमा शनिबार साँझ एक व्यक्तिले बाबुको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ६१ वर्षीय वसन्तप्रसाद सापकोटाको कान्छा छोरा २५ वर्षीय विनोदसापकोटाले खुकुरी प्रयोग गरी उनको हत्या गरेका हुन् । […]

आइतवार, असोज २३, २०७३

  गौशाला । महोत्तरी गैँढाभेटपुर गाविसस्थित पोखरीमा डुबेर  एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँढाभेटपुर गाविस–६ का रामअशिष पण्डित कुम्हारकी पत्नी ५५ वर्षीया गुरकीदेवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । […]

शनिवार, असोज २२, २०७३

काठमाडौँ । केही महिनाअघि मात्र क्यान्सरको सफल उपचार गर्नुभएकी ११ वर्षीया विधि पुरीले आफू जस्तै क्यान्सरबाट पीडित २६ बालबालिकालाई आज दसैँ खर्च तथा खानेकुरा वितरण गर्नुभएको छ । कान्ति बाल अस्पतालमा गएर उहाँले ती बालबालिकालाई […]

शनिवार, असोज २२, २०७३

  मलेखु (धादिङ)। गत वर्षमा उत्तरी धादिङको मूलपानी गाविसवासी सात सयभन्दा बढी खसीबोका खरिद गर्थे । मोटो रकम दसैँको खसीबोका किन्दा बाहिर जान्थ्यो । पैसा मात्र बाहिर जाँदैन थियो गाउँमा गरिबपना पनि बढ्दै गएको थियो […]

शनिवार, असोज २२, २०७३

ताप्लेजुङ । यहाँको कुल जनसङ्ख्याको तीन प्रतिशत व्यक्ति शारीरिक रुपमा असक्षम (अपाङ्गता) रहेको पाइएको छ । महिला तथा बालबालिका कार्यालयका अनुसार जिल्लामा तीन हजार ७३० व्यक्ति शारीरिक रुपमा अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय जनगणना […]

शनिवार, असोज २२, २०७३

(पूर्णप्रसाद मिश्र) काठमाडौँ । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको […]

शुक्रवार, असोज २१, २०७३

काठमाडौं: राजमार्गका होटेल तथा रेस्टुराँ व्यवसायीले यात्रुलाई महँगोमा गुणस्तरहीन खाना खुवाउँछन् भने त्यही यात्रुवाहक बसका चालकलाई निःशुल्क सुस्वादु भोजन । दसैंतिहारजस्ता चाडबाडमा मात्र होइन, राजमार्गका अधिकांश होटेलमा सधैंजसो यही क्रम चल्दै आएको छ । राजमार्गका […]

शुक्रवार, असोज २१, २०७३